आश्विन २६, २०७९ |
Posted by Corepati |
राजनीतिअसोज २६ गते । जुम्लाको प्रतिनिधिसभाको सांसदका लागि ५ जनाको उम्मेदवारी कायम भएको छ । गठवन्धनका साझा उम्मेदवार गोमा गौतम (कुँवर), नेकपा एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्रपार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसानपार्टीकाट डिल्ली प्रसाद काफ्लेको...बाँकी
आश्विन २२, २०७९ |
Posted by Corepati |
राजनीति२१ असोज, काठमाडौं । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । र गठबन्धका एक...बाँकी
असोज १६ गते । स्वर्गिय दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार सागर परियारलाई प्रदान गरिएको छ । जुम्लामा एक कार्यक्रम आयोजना गरि रु १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । दिपबहादुर स्मृति प्रतिष्ठानद्धारा...बाँकी
२०७९ असोज ११, मंगलबार प्रायः कर्णाली नेदेख्नेहरु सुनेको भरमा आफ्नो धारणा बनाउँछन् । जसबाट जे जस्तो सुन्छन्, उनीहरुको मानसपटलमा त्यस्तै आकृति तयार हुन्छ । साहस गरेर कर्णाली यात्रा गर्नेहरुले जीवनको क्यानभाषमा कर्णाली सम्बन्धी नयाँ बिम्ब...बाँकी
असोज ७ गते, जुम्लाको तातोपानी गाउँपालिकामा रहेको गिडिदह (ताल)मा सरकारी टोली पहिलो पटक पुगेर फर्किएको छ । जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको बास्तविक अवस्था र पर्यटकीय प्रवर्धन गर्न तातोपानी गाउँपालिकाका...बाँकी
असोज २, २०७९ आइतबार काठमाण्डाै – नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार टुङ्गाे लगाएकाे छ । आइतवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय...बाँकी
३१ भदौ २०७९, शुक्रबार कर्णाली प्रदेशसभाको दशौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ः०० बजेदेखि दशौं अधिवेशन अन्त्य भएको जनाएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा...बाँकी
३१ भदौ २०७९, शुक्रबार कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानून निर्माण गरेको छ । आफ्नो स्थापनाकाल यता प्रदेशसभाले निर्माण गरेका ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कानून बनेका छन् । विसं.२०७४ माघ २१ गते...बाँकी
भदौ ३० गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको टिकट पाउन सबै पार्टीका नेताहरुले आ–आफ्ना शक्ति केन्द्रहरु धाइरहेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तरगत दलहरुले असोज २ गते नै उम्मेदवारहरुको बन्दसूची निर्वाचन...बाँकी
भदौ २५ गते । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले सिंजा र पर्वतीय विधेयक पास गर्न ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले ज्ञापन पत्र दिदै ध्यानाकर्षण...बाँकी