
१७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका छन् । ‘दुःख, मेहनत, त्याग र तपस्या जे जे गरेर हुन्छ राम्रो गर्नुपर्छ । आफूले गरेको राम्रो कामको...बाँकी

१४ पुस २०७९, बिहीबार मुलुकको राष्ट्रिय राजनीतिमै फेरबदल आएपछि त्यसबाट कर्णाली प्रदेश प्रभावित नहुने कुरै भएन । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ सम्पन्न भएपश्चात् केन्द्रीय राजनीतिले फरक मोड लिएपछि तत्कालीन् गठबन्धनको स्वरुप सातै प्रदेशमा...बाँकी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच शक्ति बाँडफाँडबारे प्रारम्भिक समझदारी बनेको छ । जसअनुसार एमालेले चार र माओवादीले दुईवटा प्रदेशको मुख्यमन्त्री लिनेछन् । एमालेले प्रदेश १, गण्डकी तथा बागमती, कर्णाली र लुम्बिनीमध्ये दुईवटा प्रदेशको मुख्यमन्त्री लिनेछ ।...बाँकी

१३ पुस २०७९, बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गर्नुभएको...बाँकी

१३ पुस २०७९, बुधबार नेकपा एमाले कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ । नेकपा एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । सुर्खेत क्षेत्र...बाँकी

१३ पुस २०७९, बुधबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको...बाँकी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साह लगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री...बाँकी

९ पुस २०७९ शनिबार भनिन्छ, नेपालमा विसं.२००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीलाई २००८ सालमा थाहा भयो । विसं.२०१५ सालसम्म भएका परिवर्तनका विषयमा कर्णालीलाई त्यति धेरै थाहा नभएको यहाँको पाको पुस्ताले बताउने गर्दछ । विसं.२०२१÷०२२ सालपछि मात्र...बाँकी

८ पुस २०७९, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगत्को ठूलो भूमिका रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति...बाँकी

८ पुस २०७९, शुक्रबार नेपाली काँग्रेस प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा दलको विधान २०७४ को धारा ५ को उपधारा ३ बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका...बाँकी