
२८ पुस २०७९ बिहीबार कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले ‘कर्णाली समृद्धिको अभियान’ थाल्ने बताउनुभएको छ । नवनियुक्त मुख्यमन्त्रीका रुपमा पदबहाली गर्दै उहाँले सुख र खुसी प्राप्त गर्नुपर्ने दुईवटा अभिभारा काँधमा आएको बताउनुभयो । मुख्यमन्त्री...बाँकी

२८ पुस २०७९ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज दिउसो ४ः०० बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री...बाँकी

२८ पुस २०७९ बिहीबार प्रेस सेन्टर जुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । क्रियाशिल पत्रकार विजय रावतलाई नयाँ अध्यक्ष चयन गरिएको हो । लामो समयदेखि नेतृत्व विहीन रहेको प्रेस सेन्टर जुम्लाको अध्यक्षमा रावत चयन भएपछि...बाँकी

पुष २८ गते । हिमा गाउँपालिका ७ रुपेल्ली देवी आधारभुत विद्यालया गुणस्तरीय भवन निर्माण भएको छ । सो विद्यालय वालमैत्री तथा अपांगतामैत्री विद्यालय निर्माण भएको हो । प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा किर्डाक नेपालले दुई वटा...बाँकी

२८ पुस २०७९ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । आज दिउसो ४ः०० बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मुख्यमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ...बाँकी

२७ पुस २०७९, बुधबार संघीयताको इतिहासमा कर्णाली प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले नै गरेको छ । पहिलो कार्यकालमा प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेपनि सत्ता गठबन्धनको भागवण्डामा कर्णाली सरकारको नेतृत्व...बाँकी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र...बाँकी

पुष २५ गते । जुम्लाको सिंजा गाउँपालिका १ चुलेलगाउँमा तातोपानी आउने स्थान कक्ष निर्माण भएको छ । महिला तथा किश्वरीका लागि स्थानकक्ष निर्माण भएपछि गाउँभरीका महिलाहरु अहिले सो स्थानमा नुहाउने गरेका छन् । जुम्लाको चिसो...बाँकी

२५ पुस, हेटौंडा । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...बाँकी

१८ पुस २०७९, सोमबार कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले जुनसुकै राजनीतिक दलबाट जितेर आएपनि यहाँको गरिबी, भोक,...बाँकी