OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णालीमा एकमात्र दलित सांसद निर्वाचित, महिला शून्य

१२ मंसिर २०७९, सोमबार मंसिर ४ गते सम्पन्न निर्वाचनबाट कर्णाली प्रदेशसभा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । हुम्ला प्रदेश (१)बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित हुनुभएको हो । परियारले हुम्ला प्रदेश(१)...बाँकी

कर्णालीमा गठबन्धनले १८ सीट जित्दा एमाले पाँचमा सीमित

११ मंसिर २०७९, आइतबार गएको ०७४ सालको प्रदेशसभा निर्वाचनमा बहुमत पुर्याउन एक सीट मात्र बाँकी राखेको नेकपा एमाले ०७९ मंसिर ४ गते सम्पन्न चुनावबाट निकै ठूलो क्षति व्यहोर्नुपरेको छ । पाँच वर्ष अघिको चुनावमा नेकपा...बाँकी

मुगु प्रदेशसभा (क) बाट एमालेका मल्ल निर्वाचित

१० मंसिर २०७९, शनिबार मुगु प्रदेशसभा (क) बाट नेकपा एमाले उम्मेदवार जीतबहादुर मल्ल विजयी हुनुभएको छ । प्रदेशसभा (कं) मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का गोपाल बमलाई एक हजार ३३ मतान्तरले पराजित...बाँकी

मुगु प्रदेशसभा (ख) मा माओवादीका शाही विजयी

१० मंसिर २०७९, शनिबार मुगु प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी हुनुभउको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहेका शाहीले आठ हजार ४२९ मत प्राप्त गरी विजय हुनुभएको...बाँकी

कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’

१० मंसिर २०७९, शनिबार कर्णाली प्रदेशका दश जिल्लामा प्रतिनिधि सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई÷दुई निर्वाचन भएपनि बाँकी आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम गरिएको छ । सबै क्षेत्रको निर्वाचन...बाँकी

पाँचथरमा एमालेका नेम्वाङ विजय जुलुसमा गएपछि मतपेटिकामा भेटियो प्रत्यक्षतर्फको थप मत

१० मंसिर २०७९, शनिबार पाँचथरमा प्रत्यक्ष तर्फको मतगणना सकेर विजयी भएका एमाले उम्मेदवार वसन्त कुमार नेम्वाङ विजयी जुलुसमा सहभागी भएपछि नगनिएको मतपत्र फेला परेको छ । प्रत्यक्ष तर्फको मतगणना सकेपछि समानुपातिक तर्फको मतपेटिका खालेर मत...बाँकी

मुगुमा कांग्रेसका शाही निर्वाचित

१० मंसिर २०७९, शनिबार मुगुको प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पराजित पार्दै शाही निर्वाचित हुनुभएको...बाँकी

हुम्लामा माओवादी केन्द्रका लामा विजयी

१० मंसिर २०७९, शनिबार प्रतिनिधि सभा निर्वाचन अन्तरगत हुम्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा विजयी हुनुभएको छ । उहाँले चार हजार ८२८ मतान्तरले नेकपा एमालेका दल रावललाई पराजित गर्नुभएको हो । लामाले १४...बाँकी

हुम्ला प्रदेश (२)बाट कर्णालीका मुख्यमन्त्री शाही निर्वाचित

९ मंसिर २०७९, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित हुनुभएको छ । हुम्ला प्रदेश (ख) बाट मुख्यमन्त्री शाहीले चार हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पछाडि पार्दै निर्वाचित हुनुभएको हो । उहाँले...बाँकी

हेलिकोप्टरबाट माथिल्लो डोल्पामा रोकिएका कर्मचारी दुनै ल्याइए

९ मंसिर २०७९, शुक्रबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ । जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि...बाँकी