
असार १७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरु आन्दोलित भएका छन् । आफुहरुलाई स्थायित्व हुनुपर्ने माग गर्दै कालोपट्टी हातमा वाधेर आन्दोलित भएका हुन् । प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापनपत्र दिएपनि...बाँकी

१५ असार २०८० शुक्रबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले सल्यान जिल्लामा पहिलोपटक धान राेप्ने मेसिन Mini Rice Transplanter द्वारा धान राेपेर उद्धघाटन गर्नु भएको छ। मन्त्री शर्माले...बाँकी

१५ असार २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ‘राष्ट्रि«य कचहरी’ले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ । उक्त कचहरीले नेपालको संविधानले निर्दिष्ट गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी...बाँकी

१५ असार २०८० शुक्रबार कोशी प्रदेशमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रले समर्थन फिर्ता गरेपछि शुक्रबार मुख्यमन्त्रीकोे विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएसँगै कार्की नेतृत्वको सरकार ढलेको...बाँकी

१५ असार २०८०, शुक्रबार नेपालको संविधानले तीनै तहका सरकारहरुबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरेपनि त्यसो हुन नसकेको सरोकारवालाहरुले औंल्याएका छन् । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुई दिने ‘राष्ट्रि«य...बाँकी

१४ असार २०८०, बिहीबार कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा भोलि सार्वजनिक विदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रवक्ता निधिराज न्यौपानेले विसं.२०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय...बाँकी

१४ असार २०८०, बिहीबार कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘राष्ट्रिय कचहरी’ सुरु भएको छ । ‘राष्ट्रि«य कचहरी’कोे उद्घाटन आज कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगलबहादुर शाहीले गर्नुभएको हो । उक्त कार्यक्रममा...बाँकी

१२ असार २०८०, सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेशसभासमक्ष पेश गर्नुभएको ‘कर्णाली प्रदेश विनियोजन विधेयक २०८०,’ माथि भोलिदेखि मन्त्रालयगत र निकायगत छलफल सुरु हुने भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको...बाँकी

१२ असार २०८०, सोमबार तिला गाउँपालिका ३ जुम्ला कुडारी बजारका दुई सय घरधुरीमा खानेपानीको चरम अभाव देखिएको छ । करिब एक वर्षदेखि उक्त बजारका स्थानीयले खानेपानीको अभाव झेल्दै आएका छन् । खानेपानीको नाममा बजार भएर...बाँकी

११ असार २०८० सोमबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले लागुऔषध दूव्र्यसनी रोक्न घर परिवारदेखि लाग्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको...बाँकी