OnlinePana

आज : २०८२ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा

१८ कार्तिक २०८०, शनिबार गए राति जाजरकोटको रामीडाँडा नजिक केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ः३० बजेतिर जाजरकोट पुग्नुभएको हो ।...बाँकी

भुकम्पले जुम्लामा पाँच जना सामान्य घाईते : घर चर्किए

कात्तिक १५ गते । जाजरकोटमा केन्द्र बनाएर आएको भुकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् ।स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाडालाई केन्द्र बिन्दु बनाएर भुकम्प जादा जुम्ला जिल्ला तातोपानी...बाँकी

भूकम्प अद्यावधिक : मर्नेको सङ्ख्या १२८ पुग्यो

काठमाडौं, कात्तिक १८ गते । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना...बाँकी

बालविवाह विरुद्धको साझा सञ्जाललाई अभिमुखिकरण

कात्तिक १६ गते । जुम्लामा वालविवाह विरुद्धको जिल्ला संजाललाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला संजाल जुम्ला आयोजना गरेको कार्यक्रममा संजालमा आवद्ध संस्थाहरु तथा वालविवाहको विरुद्धमा सरोकार राख्ने निकायहरुलाई सजाल गठनको उद्देश्य, काम कर्तब्य...बाँकी

दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार रावतलाई प्रदान

जुम्ला / कार्तिक १५ गते । स्वर्गिय दिपबहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार विजय रावतलाई प्रदान गरिएकाेछ ।                         राससमा कार्यरत  पत्रकार रावतलाई रू १०...बाँकी

कर्णाली प्रतिष्ठान र मलेसियाको सनवे मेडिकलबीच सम्झौता

१४ कात्तिक २०८०, मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो नीजि अस्पतालबीच सम्झौता भएको छ । एक कार्यक्रमका बीच प्रतिष्ठान जुम्ला र मलेसियाको सबैभन्दा ठूलो नीजि तथा आधुनिक अस्पताल सनवे मेडिकल सेन्टर...बाँकी

ओदी गाउँमा एक लाख राशीको भलिवल कप: पलाता गाउँपालिकाले चुम्यो

कात्तिक १४ गते । जुम्लाको हिमा गाउँपालिका ओदी गाउँमा लामा विष्णुयूवा क्लवले शुरुवात गरेको रु एक लाख रासीको भलिवल कप कालिकोट जिल्लाको पलाता गाउँपालिकाले हात पारेको छ । जुम्लाको हिमा गाउँपालिकाको आर्थिक सहयोग र लामा...बाँकी

गृह मन्त्रालयले सिँजाको ईलाका प्रशासनमा खटायो अधिकृत

कात्तिक १३ गते । अधिकृत विहिन भएको ईलाका प्रशासन कार्यालय नराकोट सिँजामा गृह मन्त्रालयले लामो समय पछि अधिकृत खटाएको छ । ईलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत रेश्मा बुढालाई खटाईएको गृहमन्त्रालयले बताएको छ । मन्त्रालयका सुचना...बाँकी

मार्क्सवादी ज्ञानकेन्द्र कर्णालीको अध्यक्षमा धिताल पुन निर्वाचित

कात्तिक ९ गते । मार्क्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश अध्यक्षमा जयशंकर धिताल पुन निर्वाचित हुनु भएको छ । माक्र्सवादी ज्ञानकेन्द्रको कर्णाली प्रदेश स्तरीय भर्चुअल भेलाले जुम्लाका जयशंकर धिताललाई पुन अध्यक्षमा निर्वाचित गरेको हो । भेलाबाट उपाध्यक्षमा...बाँकी

जुम्लामा नेपाल एयरलाईन्सले हप्तामा ३ वटा उडान कार्यान्वयन थाल्यो

कात्तिक ६ गते । चाडपर्वको अवसर पारेर नेपाल एयरलाईन्सले जुम्लामा एक हप्तामा ३ वटा उडान कार्यान्वयन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाले एक हप्तामा ३ वटा उडान कार्यान्वयन गरेपछि यात्रुलाई सजिलो भएको छ...बाँकी