
५ बैशाख २०८०, मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचे जस्तो नआएपनि पार्टीको लोकप्रियता कायमै भएको बताउनुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित संगठन...बाँकी

५ बैशाख २०८०, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राईड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा बैशाख १०–१३ गतेसम्म ‘राईड टु रारा’ कार्यक्रम आयोजना...बाँकी

४ बैशाख २०८०, सोमबार नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले दलित मुक्ति मोर्चा आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मेरुदण्ड भएको बताउनुभएको । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित दलित मुक्ति मोर्चाको प्रथम...बाँकी

४ बैशाख २०८०, सोमबार कर्णाली प्रदेश सरकारले विसं.२०८० सालका लागि ६ दिन सार्वजनिक विदा दिने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारको विसं.२०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार...बाँकी

३ बैशाख २०८० आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित १३औं राष्ट्रपति रनिङ शिल्ड...बाँकी

वैशाख २ गते । जुम्लाको गुमनाम सवैभन्दा ठूलो ताल गिडिदहको पर्यटकीय प्रवर्धनका लागि समिक्षा गरिएको छ । गत असोज ४ देखी ७ सम्म गिडिदह सम्मेलनमा तातोपानी गाउँपालिकाको टोली तथा नेपाल पत्रकार महासंघ जुम्ला सहित पत्रकारहरुको...बाँकी

१ बैशाख २०७९, शुक्रबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नव वर्षले मुलुकमा दीगो विकास, शान्ति र सुदृढ राष्ट्रिय एकता होस् भन्ने कामना गर्नुभएको छ । दीगो विकास, शान्ति र राष्ट्रिय एकता, आजको आवश्यकता भएको...बाँकी

३० चैत २०७९, बिहीबार मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधी तथा महाविद्यावारिधी गरेका २५ विज्ञ प्राज्ञका लागि विज्ञापन गरेको छ । विश्वविद्यालयले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी प्राज्ञ नियुक्तिकाे विज्ञापन प्रकाशनका साथै संस्थागत नमूना तथा सम्वन्धन सम्बन्धी...बाँकी

२९ चैत २०७९, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नमूना बाल संसद अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । a संघीय संसद सचिवालयको आयोजना तथा युनिसेफ नेपाल, मित्र समाज, युएन वुमनको आर्थिक सहयोगमा यही चैत २५–२९...बाँकी

२७ चैत २०७९, सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक संभावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज आयोजित प्रथम क्षेत्रीय...बाँकी