OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

माओवादीको पार्टी सुदृढ अभियान, सहिद र घाईतेलाई अभिनन्दन

फागुन १९ गते । नेकपा माओवादी केन्द्र जुम्लाले दुई महिने पार्टी सुदृढ अभियान शुरु गरेको छ । माओवादीले जुम्लामा जिल्ला स्तरीय बृहत प्रशिक्षण कार्यक्रम गरेर अभियान शुरु गरेको हो । नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज...बाँकी

कर्णाली प्रदेश सरकारलाई राप्रपाको समर्थन फिर्ता

१८ फागुन २०७९, बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज एक लिखित पत्र बुझाउँदै...बाँकी

जुम्ला नुवाकोट गाउँमा आगलागीबाट १३ मौरीका घार नष्ट

१८ फागुन २०७९, बिहीबार जुम्ला तिला गाउँपालिका ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागीबाट मौरीका १३ घारसहित घर नष्ट भएको छ । गएराति १ः०० बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा...बाँकी

माओवादी विस्तारित वैठक, सुदृढ अभियानमा जोड

जुम्ला ।  नेकपा माओवादी केन्द्रले बिस्तारित वैठक गरेको छ । माओवादी केन्द्र जुम्लाले जिल्लामा अगुवा नेता तथा कार्यकर्र्ताहरु विचको विस्तारित वैठक सम्पन्न गरेकोे हो । वैठक कर्णाली पदेश ईन्चार्ज कालिबहादुर मल्लको प्रमख आथित्यतामा, पूर्व मुख्यमन्त्री...बाँकी

पूर्वाधार निर्माणमा १५ प्रतिशत खर्च प्रगति

१६ फागुन २०७९, मंगलबार पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रमुख इन्जिनियर रामशरण आचार्यले पूर्वाधार निर्माणमा १५ प्रतिशत प्रगति भएको बताउनुभएको छ । प्रमुख इन्जिनियर आचार्यले बड्डीचौर–बिम्रेनी–बाबियाचौर १३ किलोमिटर २० करोड, कुइने–जामु–बाबियाचौर–भक्तरी जंगलघाट १८ किलोमिटर सडक रु.२४...बाँकी

राष्ट्रपतिमा आधा कार्यकालको प्रस्ताव मैले स्वीकार गरिनः अध्यक्ष नेपाल

१५ फागुन २०७९, सोमबार नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताउनुभएको छ । एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले...बाँकी

पिठ्यूमा छोरा बोकेर महाधिवेशन घन्काउने मुगुकी स्वस्तिका शाही

१५ फागुन २०७९, सोमबार मुगु सोरु गाउँपालिका निवासी स्वस्तिका शाहीको चर्चा एकाएक चुलिएको छ । यही फागुन १२–१४ गतेसम्म धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं केन्द्रीय महाधिवेशनमा भाग लिएकी गायिका...बाँकी

स्वस्थ र समृद्ध देश निर्माणमा क्यानको महत्वपूर्ण योगदानः मुख्यमन्त्री

१४ फागुन २०७९, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले स्वस्थ एवं समृद्ध देश निर्माणमा नेपाल क्रिकेट संघ (क्यान)को महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) कर्णाली प्रदेशको आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित...बाँकी

सबै दलहरु सत्तामा मात्र केन्द्रित छन्ः नेता खनाल

१४ फागुन २०७९, आइतबार नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले सबै दलहरुको केन्द्रबिन्दु भनेकै सत्ता मात्र भएको बताउनुभएको छ । आज सुर्खेतमा आईपुग्नु भएका नेता खनालले पत्रकार भेटघाटमा बोल्दै पछिल्लो समयमा सत्ता प्राप्त गर्न...बाँकी

धितालको अध्यक्षतामा एकिकृत अखिल नेपाल शिक्षकको नयाँ कार्यसमिति चयन

फागुन १२ गते । माओवादी निकट शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाको नयाँ कार्यसमिति चयन भएको छ । जिल्लामा आयोजना गरिएको चाथो जिल्ला अधिवेशनबाट अध्यक्ष जयशंकर धिताल सहितको १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति...बाँकी