१७ असोज २०८०, बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले अपरकर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवं प्रचुर संभावनाको क्षेत्र भएको बताउनुभएको छ । नेपालकै दुर्गम जिल्ला हुम्लामा बिहीबारदेखि सुरु हुन लागेको...बाँकी
, असोज १७ गते । नेकपा माओवादीले संचालन गरेको पार्टी रुपान्तरण अभियान कार्यक्रम अन्तरगत सिंजा गाउँपालिकाको सवै गाउँमा कार्यक्रम गरिएको छ । पार्टी केन्द्रीय समितिको बैठकको निर्णयअनुसार घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ देशका...बाँकी
१५ असोज २०८०, सोमबार उषा बालबाटिका सुर्खेतमा कक्षा दुईमा अध्ययनरत ९ वर्षीय बालक सलाम पुलामी मगर र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका ५ वर्षीय बालक टेकदर्शनको घटनामा संलग्न दोषीमाथि कारवाही गर्न यहाँका नागरिक संघ संस्थाहरुले माग...बाँकी
१५ असोज २०८०, सोमबार नेकपा एमाले कर्णाली प्रदेश कमिटिमा गुलाजंग शाह विजयी हुनुभएको छ । शाहले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी मिनबहादुर शाहीले दुई सय सात मत प्राप्त गर्नुभयो...बाँकी
वीरेन्द्रनगर — कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशनमा मतदान सम्पन्न भएको छ । आइतबार दिउँसोबाट सुरू भएको मतदान राति साढे ९ बजेतिर सम्पन्न भएको जानकारी प्राप्त भएको छ । अधिवेशनमा ६...बाँकी
१३ असोज २०८०, शनिबार वीरेन्द्रनगर नगरपालिकाबाट रानीवास जाँदै गरेको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । आज राती ८ः०० बजेको समयमा वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका २ रानीबास जाँदै गरेको कर्णाली प्रदेश...बाँकी
१३ असोज २०८०, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनपैदावरको लगानीबाट रोजगारी दिइने बताउनुभएको छ । अनौपचारिक सेवा केन्द्र (ईन्सेक)द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित ‘मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनमा पत्रकरिताको भूमिका’ विषयक...बाँकी
१३ असोज २०८०, शनिबार सामाजिक विभेद एवं समस्याका रुपमा देखिएको एचआइभी संक्रमित मानव अधिकार र कानून पुनरावलोकन आवश्यक भएको बताइएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘एचआईभी मानव...बाँकी
१२ असोज २०८०, शुक्रबार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सहकारी शेयर सदस्यहरुलाई उत्पादन र स्वरोजगारमा जोड्नुपर्ने बताउनुभएको छ । आज सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं १३ गुमीमा आयोजित महिला परिवर्तन...बाँकी
१२ असोज २०८०, शुक्रबार प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पुरा गर्ने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित नेपाल बार एशोसियनको केन्द्रीय साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायधीश...बाँकी