OnlinePana

आज : २०८२ आषाढ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रविधिको विकासबाट कर्णालीमाथि उठाउन सकिन्छः मुख्यमन्त्री

१८ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रविधिको विकासबाट मात्र कर्णालीलाई माथि उठाउन सकिने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा आजबाट सुर्खेतको...बाँकी

कर्णाली प्रदेशस्तरीय फुटवल प्रतियोगिता : जुम्ला बिजयी

फागुन १८ गते । जुम्लामा गत फागुन १६ गते देखी भएको कणाृली प्रदेश स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार सम्पन्न फाईनल पुरुष फुटवल प्रतियोगितामा हुम्लालाई शुन्यका विरुद्ध ४ गोल गर्दै जुम्ला बिजयी भएको...बाँकी

पेनाल्टी सुटआउटमा जोर्डनसँग नेपाल पाराजित

१८ फागुन २०८० शुक्रबार  पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो। बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको...बाँकी

कर्णालीलाई ललितकलामार्फत विश्वसामु चिनाउनुपर्छः मुख्यमन्त्री शर्मा

१७ फागुन २०८०, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका प्रतिभालाई ललितकलामार्फत विश्वसामु चिनाउनुपर्नेमा जोडदिनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज अयोजित ‘कर्णाली प्रादेशिक ललितकला प्रर्दशनी–२०८०’को उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रदेशका प्रतिभाहरुलाई...बाँकी

प्रदेशस्तरीय फुटवल : जुम्ला र हुम्ला फाईनलमा पुग्यो

फागुन १७ गते । जुम्लामा सञ्चालित प्रदेश स्तरीय पुरुष फुटवल प्रतियोगितामा जुम्ला र हुम्ला बिजयी भएका छन् । विहीवार सम्पन्न सेमिफाईनल पहिलो खेल सुर्खेत र जुम्ला वीच भएको थियो । सुर्खेतलाई पेनाल्टी सुटआउटमा जुम्लाले बिजय...बाँकी

अखिल नेपाल महिला संघको कर्णाली प्रदेश अध्यक्षमा रेग्मी

१७ फागुन २०९०, बिहीबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश समिति अध्यक्षमा ललिता रेग्मी निर्वाचित हुनुभएको छ । अ.ने.म.संघ कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट रेग्मी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँको नेतृत्वमा ९९ सदस्यीय...बाँकी

कर्णालीमा शुक्रबारदेखि प्रविधि सम्मेलन सुरु हुँदै

१६ फागुन २०८०, बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) सुरु गरिने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा प्रविधिक सम्मेलन...बाँकी

जुम्लामा प्रदेश स्तरीय फुटवल प्रतियोगिता : पहिलो दिन सुर्खेत र हुम्ला विजयी

फागुन १६ गते । जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटवल प्रतियोगिताको पहिलो दिनमा सुर्खेत र हुम्ला बिजयी भएका छन् । पहिलो खेल सुर्खेत र मुगु जिल्ला विच भएको खेलमा सुर्खेतले मुगु जिल्लालाई एक गोलका विरुद्ध...बाँकी

आपसी सद्भावबाट समुन्नत समाज निर्माण हुन्छः मुख्यमन्त्री शर्मा

१६ फागुन २०८०, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आपसी सद्भावबाट समुन्नत समाज निर्माण हुने बताउनुभएको छ । नेपाल मगर संघको ४२औ स्थापनाको अवसरमा वीरेन्द्रनगर सुर्खेतमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र...बाँकी

हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छः मन्त्री जिसी

  १५ फागुन २०८०, मंंगलबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभाग काठमाडौंद्वारा आज वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’ सम्बन्धी...बाँकी