११ मंसिर २०८०, सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले इतिहासवाट शिक्षा लिन नसक्दा मानव जीवनमा डरलाग्दा चुनौति सामना गर्नुपरेको बताउनुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आपतकालिन प्रतिकार्य, पूर्वतयारी र पुनःनिर्माण...बाँकी
११ मंंसिर २०८०, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा.तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित हुनुभएको छ । ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले प्रतिस्पर्धामा उत्कृष्ट उहाँलाई ‘डा.प्याट्रिक चिज मेमोरियल...बाँकी
९ मंसिर २०८०, शनिबार कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका यहाँका दुई मूल नाका बबई र कपुरकोटमा तथ्याङ्क संकलक खटाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मंसिर ७ गतेबाट कर्णालीमा...बाँकी
मंशिर ९ गते । जुम्लामा नवौ उद्योग दिवश मनाईएको छ । स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने मुला नाराका साथ जिल्लामा उद्योग दिवस मनाईएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा दिवश...बाँकी
मंशिर ८ गते । जुम्लाको कनकासुन्दरीमा बञ्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटकी अन्दाजी ३५ बर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक...बाँकी
मंङशिर ८ गते । बहिरा अपांगता भएका व्यक्तिहरुले स्थानीय तहमा दोभासे राख्न माग गरेका छन् । जुम्ला बहिरा संघको आयोजनामा जुम्लामा सञ्चालित तेस्रो साधारणसभामा उनिहरुले सांकेतिक भाषा सरकारी कार्यालयमा सहज कठिन भएको बताएका छन् ।...बाँकी
६ मंसिर २०८०, मंगलबार जुम्ला गुठिचौर गाउँपालिका ३ निवासी ३४ वर्षीय बालकुमारी घर्ती मगर (गिरी) ब्रेन स्ट्राेक रोगका कारण दुई महिनादेखि अचेत अवस्थामा छन् । दिमागको एउटा रक्तनलीमा रगत जमेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उहाँको...बाँकी
५ मंसिर २०८०, मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी प्रहरी नायब महानिरीक्षक ढकालले परम्परागत...बाँकी
मंशिर ५ गते । कुमारी बैंकको १०९ औ शाखा जुम्लामा स्थापना गरिएको छ । जुम्लाका नागरिकलाई बैंकिङ सेवाको पहुँचमा पु¥याउनका लागी स्थापना भएको कुमारी बैंकका कर्णाली प्रादेशिक प्रमुख चेतकान्त बञ्जाडेले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी
३ मंसिर २०८० शनिबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकका क्रममा शनिबार उक्त...बाँकी