OnlinePana

आज : २०८२ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

‘कर्मकाण्डीय होइन, वास्तविक योजना बनाउनुपर्छ’

११ असार २०८१, मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले दीर्घकालीन विकास र मानव सुरक्षाका लागि कर्मकाण्डीय नभई वास्तविकतामा आधारित योजना बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय...बाँकी

जिल्लाको विकास निर्माणमा जुम्लाका राजनैतिक दलको सक्रियता

असार १० गते । जुम्लाको विकास निर्माण सहितका काममा राजनैतिकदलले थप सक्रियता जनाउने भएका छन् । जुम्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि, पूर्व मन्त्री तथा सांसदहरुले जुम्लाको विकास निर्माणमा चासो राख्दै जिल्ला समन्वय समिति तथा...बाँकी

वीरेन्द्रनगर नगरपालिकाको बजेट रु.तीन अर्ब ५९ करोड प्रस्तुत

१० असार २०८१, सोमबार कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि रु.तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार नौ सय ९९ बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख नीलकण्ड...बाँकी

चन्दननाथले नगर बस सञ्चालन, टाउन प्लानिङ देखी भौतिक संरचना अपांगतामैत्री बनाउने

जुम्ला, असार १० गते । चन्दननाथ नगरपालिका जुल्लाले आफ्नो निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।१३ औ नगरसभाबाट निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । चन्दनाथले निति कार्यक्रम नगरपुमुख राजुसिंह कठायत र बजेट कार्यक्रम...बाँकी

काकाकुल माझगाउँ बस्ती जहाँ पानी भर्न लाईनमा घण्टौं कुर्छन् स्थानीय

९ असार २०८१, आईतबार कर्णाली प्रदेशको सबैभन्दा सुगम स्थानीय तहका नामले परिचित वीरेन्द्रनगर नगरपालिका ३ माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीय धेरैको घरमा ईनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल...बाँकी

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

८ असार २०८१ शनिबार गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन...बाँकी

गुठिचौर ४मा बालविवाह र छाउपडिको अभियानः छुई गोठ भत्काउने पहिलो वनिन उखाडिकी अधिकारी

समाजमा अझै धेरै सामाजिक समस्याहरु तथा विकृतिहरु ब्याप्त छन् । खास गरी बालबालिकाका तथा महिलाहरुका समस्याहरु धेरै छन् । यि समस्याहरु मध्ये बालविवाह र छाउपडि एक प्रमुख समस्याको रुपमा रहेको छ । बालविवाह रोकथाम तथा...बाँकी

‘काक्रेबिहार हाफ म्याराथन प्रतियोगिता’को उपाधि पार्कीलाई

 ७ असार २०८१, शुक्रबार ‘दोस्रो राष्ट्रिय काक्रेबिहार हाफ म्याराथन’ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले चुम्नुभएको छ । एक घण्टा नौ मिनेट १९ सेकेण्डमा २१ किलोमिटर दूरी पार गर्ने पार्खीले प्रमाणपत्रसहित रु.एक लाख नगद...बाँकी

सुरुभएको दुई मिनेटमै कर्णाली प्रदेशसभा बैठक स्थगित

 ६ असार २०८१, बिहीबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आजको पन्ध्रौं बैठक बस्नुपूर्व प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफगाफ आर्थिक वर्ष २०८१÷०८२ को विनियोजित बजेटमाथि केन्द्रित थियो ।...बाँकी