साउन २८, २०८२

११० पटक

जुम्ला /साउन २७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे उपकुलपतिमा सह प्राडा. पूजन राेकाय नियुक्त हुनुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रतिष्ठानका लागि सह प्राडा. राेकायालाई नियूक्त गर्नु भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ ।
जुम्ला निवासी सह प्राडा.राेकाया लामाे समयदेखि जुम्ला प्रतिष्ठानकाे हाडजाेर्नी विशेषज्ञकाे रूपमा काम गर्दै प्रतिष्ठानकाे निर्देशककाे रूपमा काम गरिसक्नु भएकाे छ ।