
२ असार २०८२, सोमबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले सरकारले नागरिकमैत्री बजेट ल्याएको बताउनुभएको छ । योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहले कार्यकर्ता र उपभोक्तामुखी बजेटले...बाँकी

१ असार २०८२, आईतबार सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष .२०८२÷०८३ का लागि रु.३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकालको छैटौ अधिवेशनको १४औं बैठकमा आर्थिक...बाँकी

१ असार २०८२, आईतबार सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौ अधिवेशनको १४औं बैठक सुरु भएको छ । आईतबार दिउसो ३ः०० बजे बस्ने भनिएको उक्त बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको...बाँकी

१ असार २०८२, आईतबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष .२०८२÷०८३ को बजेट प्रस्तुत गर्ने दिन आज प्रदेशसभाको बैठक बस्न सकेको छैन । कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आज दिउसो ३ः०० बजे बस्ने भनिएको प्रदेशसभाको...बाँकी

३१ जेठ २०८२, शनिबार टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो उपाधि मधेश प्रदेश प्रदेशले हात पारेको छ । सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन भएको १६ वर्षमुनिको टि.बी.शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणमा व्यहोरेको...बाँकी

जुम्ला,जेठ ३१ गते । सुख्खा पहिरोले अवरुद्ध कर्णाली राजमार्ग जुम्ला खण्ड ख्ुलेको छ । दिउसो सवा २ बजे सुख्खा पहिरो आउदा राजमार्ग अवरुद्ध भएको थियो । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ स्थित राँका खण्डमा...बाँकी

जुम्ला,जेठ २९ गते । विकास निर्माणका काम सहित विविध सवालका बिषयमा नेकपा (माओवादी केन्द्र)ले ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिकाले चन्दननाथ नगरपालिकामा भईरहेका विकास निर्माण र विभिन्न सवालमा ध्यानाकर्षण गराएको हो ।...बाँकी

२८ जेठ २०८२, बुधबार सुर्खेतः नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्तहरु पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरुमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तरगत पछिल्ला छ दिनमा २७...बाँकी

२७ जेठ २०८२, मंगलबार सुर्खेत: कर्णाली प्रदेश सरकारले तुईनमुक्त प्रदेश बनाउने घोषणा गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममार्फत प्रदेशलाई पूर्णरुमा तुइनमुक्न बनाउने घोषणा गरेको हो । कर्णाली प्रदेश...बाँकी