
१७ असार २०८२, मंगलबार कर्णाली प्रदेशमा पहिलो पटक वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला २०८२ हुने भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा...बाँकी

१७ असार २०८२, मंगलबार तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका १२ भेडा पुरिएका छन् । हिजो दिउसो ४ः०० बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो । बर्षातका कारण आएको पहिरोले पुरिएर...बाँकी

१६ असार २०८१, सोमबार सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हरेक नागरिक जागरुक र सचेत भएपछि मात्रै मुलुकको समुन्नति सम्भव हुने बताउनुभएको छ । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै, जनताको सक्रिय सहभागिता बिना...बाँकी

जुम्ला,असार १५ गते । बर्षा लाग्दै गर्दा परि आउन सक्ने बिपतलाई मध् नजर गरेर नेकपा माओवादी केन्द्रले आफ्ना समितिलाई विपत तथा उद्दारमा लगाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र जुम्लाको जिल्ला समितिको वैठकले जिल्ला...बाँकी

१५ असार २०८२, आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताउनुभएको छ । कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक...बाँकी

१५ असार २०८२, आईतबार कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक प्रदेशका नौ जिल्लामा सार्वजनिक बिदा दिएको छ । विसं.२०८१ को चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा बिदा दिईएको आन्तरिक मामिला...बाँकी

जुम्ला,असार १४ गते । जुम्लाको चन्दननाथ मन्दिरमा राखिएको दानपेटी भित्रको रकम चोरी भएको छ । अज्ञात व्यक्तिले दिउसै दानपेटीका भित्रको रकम चोरी गरेको छ । मन्दिरका ब्यस्थापक रत्नप्रसाद आचार्यका अनुसार विहिवार दिउसो दानपेटि भित्रको केही...बाँकी

१४ असार २०८२, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मान्छेको दैनिक जीवनमा प्रयोगमा आउने बहुपयोगी बिरुवा रोप्नुपर्ने बताउनुभएको छ । डिभिजन वन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत वृक्षारोपण सप्ताह कार्यक्रममा बोल्दै वृक्षारोपण वातावरण संरक्षणका...बाँकी

नेत्र शाही /जुम्ला, असार १३ गते । जुम्लाको हिमा गाउँपालिका जुम्लाले पढाई मेलालाई निरन्तरता दिएको छ । गाउँपालिकाले तेस्रो पढाई मेला हिमा गाउँपालिका वडा नम्बर कालिका आधारभुत विद्यालयमा शुरु गरेको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण...बाँकी

१२ असार २०८२, बिहीबार सुर्खेतः कर्णाली प्रदेश सरकारले यही असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष .२०८२÷०८३ को बजेटमाथिको छलफल जारी रहेको छ । राजश्व र व्ययको अनुमानित बजेटमाथिको छलफल प्रदेशसभाको दोस्रो कार्यकालको छैटौ...बाँकी