OnlinePana

आज : २०८१ पौष २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

‘परम्परागत कचहरीको आधुनिक रुप हो कर्णाली उत्सव’

४ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा पाँच वर्षदेखि ‘कर्णाली उत्सव कुडा कर्नालीका’ सञ्चालन हुँदै आएको छ । ऋति फाउण्डेसनले हरेक वर्षको फागुनको पहिलो सातामा उत्सवको आयोजना गर्दछ । फाउण्डेसन भोलि...बाँकी

‘एकताका लागि दौड प्रतियोगिता’ गर्दै नेपाली सेना

२ फागुन २०८०, बुधबार नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यही फागुन १२ गते शनिबारका दिन वीरेन्द्रनगरमा...बाँकी

प्रधानमन्त्री प्रचण्डबाट धितालका जनयुद्धकालीन सात पुस्तक सार्वजनिक

  फागुन १ गते । पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालीन पुस्तकहरू एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेखेका जनयुद्धकालीन डायरीहरूको सँगालो समेटिएका आधा दर्जन पुस्तकहरू एकैसाथ सार्वजनिक...बाँकी

मुख्यमन्त्री शर्माद्वारा जनयुद्ध दिवसको शुभकामना

१ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले २९औं जनयुद्ध दिवसको अवसरमा कर्णालीवासीका साथै स्वदेश तथा विदेशी नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शर्माले आज एक शुभकामना सन्देश...बाँकी

राष्ट्रिय बेटी सम्मेलनः सत्र बुँदे कर्णाली घोषणा–पत्र जारी

२९ माघ २०८०, सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘सत्र बुँदे कर्णाली घोषणा–पत्र’ जारी गरी छैटौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन सम्पन्न भएको छ । आज पत्रकार भेटघाट कार्यक्रममार्फत घोषणा–पत्र सार्वजनिक गरिएको हो । आभाशा राष्ट्रिय...बाँकी

सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुग्योः मुख्यमन्त्री शर्मा

२८ माघ २०८०, आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताउनुभएको छ । मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर)द्वारा शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौं ऐतिहासिक राष्ट्रिय बेटी...बाँकी

‘आमा सेमिनार’ पीडा, आत्मग्लानीको रोदन र उत्प्रेरणाको उत्बोधन

२७ माघ २०८०, शनिबार ‘धर्तीमा छ सबै चीज खोजे मिल्छ घरी घरी तर जन्मदिने आमा बाबा पाईदैन कसैगरी’ भन्ने मूलभावका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानवता प्रवद्र्धन महाअभियानअन्तरगत शनिबार ‘आमा सेमिनार’ सम्पन्न भयो ।...बाँकी

प्रदेश प्रमुख परियारद्वारा ल्होसारको शुभकामना

२७ माघ २०८०, शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होसार (नयाँ वर्ष)को अवसरमा...बाँकी

कर्णालीमा मानवता प्रवद्र्धनका लागि ‘आमा सेमिनार’हुने

२६ माघ २०८०, शुक्रबार ‘धर्तीमा छ सबै चीज खोजे मिल्छ घरी घरी तर जन्मदिने आमा बाबा पाईदैन कसैगरी’ भन्ने मूलभावका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानवता प्रवद्र्धन महाअभियानअन्तरगत ‘आमा सेमिनार’ हुने भएको छ ।...बाँकी

फोहरलाई उर्जा र जैविक मलमा बदल्ने उद्योगी ढकाल

११ माघ २०८०, बिहीबार कर्णाली प्रदेशमा धेरै उद्योग नै छैनन् । वातावरणीय सरसफाई र स्वच्छतासँग सम्बन्धित त उद्योग नै छैनन् भन्दा अत्युक्ति नहोला । जथाभावी फोहर फाल्दा वातावरण दुषित हुन्छ र त्यसले मानव जीवनमा ठूलो...बाँकी