
३० असार २०८२, सोमबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरुको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरुले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताउनुभएको छ । नेपाली काँग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता...बाँकी

नेत्र शाही/जुम्ला, असार २९ गते । सरकारले जुम्लाबाट संघीय खानेपानी आयोजना खारेज गर्ने निर्णय गरेपछि चौतर्फी आक्रोस बढेको छ । संघीय सरकारले खानेपानी जस्तो कार्यालय खारेज गर्ने भएपछि जुम्लाका राजनैतिदले कार्यालय खारेज नगरि स्थापित गर्न...बाँकी

२८ असार २०८२, शनिबार कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको संगठन संरचनाप्रति यहाँका आठ स्वास्थ्य संगठनले आपत्ति जनाएका छन् ।...बाँकी

२८ असार २०८२, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिहरुलाई नियन्त्रण गर्न कडाई गरेको छ । वीरेन्द्रनगर बजार क्षेत्र र त्यसको आसपासमा हुने लागु औषध कारोवार तथा प्रयोग, वेश्यावृति तथा जुवातास जस्ता...बाँकी

२६ असार २०८२, बिहीबार सुर्खेत: कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा किसान सूचीकरण सम्बन्धी समन्वय गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र ललितपुरद्वारा बिहीबार यहाँ...बाँकी

२६ असार २०८२, बिहीबार सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच किलाग्राम पाँच सय ४० ग्रामसहित एक कारोवारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका १० जाजरकोट सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका...बाँकी

२५ असार २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरमा आजबाट ट्राफिक लाईट जडान गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले आज ट्राफिक लाईट जडान कार्यको उद्घाटन गर्दै सञ्चालनका लागि जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरेको छ...बाँकी

२४ असार २०८२, सोमबार सुर्खेतः कर्णाली प्रदेश सरकारले संगठन संरचना प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्नका लागि चार सदस्यीय समिति गठन गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्ले बैठकले कर्णाली प्रदेश सरकारद्वारा गठित...बाँकी

२३ असार २०८२, सोमबार सुर्खेतः सुर्खेतका सुनचाँदी रत्न आभुषण व्यवसायीहरुले सरकारले लगाएको बिलासिता र हिरा जुहारत पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन् । १३ दिनदेखि आन्दोलित सुनचाँदी व्यवसायीहरुले आज करदाता...बाँकी

२२ असार २०८२, आईतबार श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन...बाँकी