OnlinePana

आज : २०८१ पौष १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कर्णाली सरकार गठनः केन्द्रको निर्णय कुर्दै माओवादी–एमाले

४ चैत २०८०, आईतबार राजनीतिक समीकरणपश्चात् केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि त्यसको प्रभाव सातै प्रदेशमा परेको छ । समीकरण फेरबदलको प्रभावबाट कर्णाली पनि अछुतो हुन सक्ने अवस्था रहेन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री...बाँकी

कर्णालीमा बढ्दै अनियमितता, अख्तियार सुर्खेतमा दुई हजार उजुरी,

३ चैत २०८०, शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा उजुरीको संख्या दुई हजार ३९ पुगेको छ । कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको नौ सय ४४ र चालु आव.को एक हजार ९५ गरेर...बाँकी

उपभोक्ता अधिकार दिवसमा प्रभातफेरी

२ चैत २०८० शुक्रबार अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा जुम्लामा प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको छ । ‘स्वच्छ र प्रतिष्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार‘ भन्ने मुल नारा सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा...बाँकी

दलाल पूँजीवाद आजको राजनीतिक अस्थिरताको मूल कारकः महासचिव चन्द

२ चैत २०८०, शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पूँजीवाद राजनीतिक अस्थिरताको मूलक कारण भएको बताउनुभयो । उहाँले स्थिर राजनीतिक प्रणालीको विकास गर्न नसकिएसम्म मुलुक उँभो गतिमा नलाग्ने विचार व्यक्त गर्नुभयो...बाँकी

कपुरकोट–सिमकोट ‘संगठन सुदृढ यात्रा’ अभियानमा नेता शाही

१ चैत २०८०, बिहीबार नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान तय गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस...बाँकी

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विसं.२०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश निर्माणको लागि अभियान थाल्ने निर्णय ग¥यो । मुख्यमन्त्री शाही नेतृत्वको पूर्ववर्ती सरकारले अभियान...बाँकी

संविधानको मर्मस्वरुप संघीयता कार्यान्वयन हुनुपर्छः मुख्यमन्त्री

३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको मर्म बमोजिम संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शर्माले संघीयताको...बाँकी

कर्णाली प्रदेशसभाको बैठक भोलि बस्दै

२९ फागुन २०८०, मंगलबार कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्नुभएसँगै बुधबार पहिलो बैठक बस्ने भएको हो । प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो...बाँकी

कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यकः मुख्यमन्त्री शर्मा

२८ फागुन २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक भएको बताउनुभएको छ । उद्योग बाणिज्य संघ सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा दुई सातासम्म सञ्चालन भएको ‘तेस्रो कर्णाली एक्स्पो’को समापन कार्यक्रममा बोल्दै...बाँकी

उद्योग बाणिज्य संघको साधारणसभा : पाँच व्यवसायी सम्मानित

  उद्योग बाणिज्य संघ जुम्लाको १८ औ साधारणसभा सम्पन्न भएको छ । सोमवार जिल्लामा सञ्चालित साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सवैभन्दा बढि व्यवसाय कर तिर्ने ५ जना व्यापारीलाई सम्मान समेत गरिएको छ । सम्मान...बाँकी