OnlinePana

आज : २०८३ जेठ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णाली प्रदेशका सातजना पत्रकार पुरस्कृत

४ भदौ २०८२, बुधबार सुर्खेतः पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील हुँदै आएका कर्णाली प्रदेशका सातजना पत्रकारलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ । ‘कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस २०८२’ को अवसरमा आज आन्तरिक मामिला तथा कानून...बाँकी

जनताको बलिदानबाट जन्मेको प्रदेश हो कर्णालीः प्रदेश प्रमुख जोशी

४ भदौ २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस २०८२ को मुल समारोहलाई सम्बोधन गर्दै प्रदेश...बाँकी

कर्णाली प्रदेशमा भोलि सार्वजनिक विदा

३ भदौ २०८२, मंगलबार कर्णाली प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौं ४ गते प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । यस अवसरमा कर्णाली प्रदेशका सरकारी...बाँकी

स्वच्छ वातावरणले मात्र मानव जीवन स्वस्थ हुन्छः मुख्यमन्त्री कँडेल

३ भदौ २०८२, मंगलबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताउनुभएको छ । भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग बाणिज्य...बाँकी

कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न

२ भदौ २०८२, सोमबार सुर्खेत कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकले मन्त्रालयस्तरीय विकास समस्यालाई समाधान गर्न विभिन्न निर्णय गरेको छ ।...बाँकी

कर्णालीका २५ कृषि तथा पशु प्राविधिकहरुलाई पर्यावरणीय कृषि तालिम

१ भदौ २०८२, आईतबार सुर्खेतः कर्णाली प्रदेशका दश जिल्लाका २५ कृषि तथा पशु प्राविधिकहरुलाई पर्यावरणीय कृषिसम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन तालिम केन्द्र कर्णाली प्रदेश र जैविक विविधता, अनुसन्धान तथा...बाँकी

डा.केसीको दोस्रो पुस्तक ‘स्वस्पर्श’ बिमोचन

३१ साउन २०८२, शनिबार सुर्खेतः लेखक तथा बालरोग विशेषज्ञ डा.नवराज केसीको दोस्रो पुस्तक ‘स्वस्पर्श’ बिमोचन भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच आमा, मामा र उहाँका छोराले उक्त पुस्तक बिमोचन गर्नुभएको हो...बाँकी

युवामा निराशा बाँडेर पूँजीवादीहरु फाइदा उठाउँदैछनः महासचिव विप्लव

३१ साउन २०८२, शनिबार सुर्खेतः नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पूँजीवादीहरुले फाइदा उठाएको बताउनुभएको छ । अखिल (समाजवादी) र युवा संगठन कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि...बाँकी

डिकेसनाथ योगीको मृत्यू घटना : सात सदस्यीय छानविन समिति गठन

जुम्ला/ साउन ३० गते । जुम्ला हिमा गाउँपालिका ३ निवासी १७ बर्षिय डिकेस नाथ योगीको मुत्यू तथा सल्यक्रियाको बिषयमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । आफन्तले १७ बर्षिय...बाँकी

वार्षिक कार्यक्रम कार्यान्वयन गर्न कर्णाली सरकारका दशबुँदे प्रतिबद्धता

३० साउन २०८२, शुक्रबार चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश सरकारले दशबुँदे प्रतिबद्धता गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा अयाोजित गत आव.२०८१÷०८२ को...बाँकी