OnlinePana

आज : २०८२ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २५, २०८२
७७ पटक

 

जुम्ला/ पुस २५ गते ।

नेत्र विक्रमचन्द्र विप्लब नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) जुम्ला ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य को प्रत्यक्ष तर्फ उम्मेदवार बिर्खबहादुर शाहीलाई सिफारिस गरेकाे छ ।

जुम्लाबाट केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिर्ख बहादुर शाही प्रभाजित सी लाई एकल सिफारिस गरिएकाे सेक्रेटरी शक्तिसिंह सिले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्