OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

कर्णालीमा भोलिदेखि एन्फा महिला लिग छनोट फुटबल प्रतियोगिता

६ बैशाख २०८१, बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भोलिदेखि एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश सरकारको निर्माणाधिन रंगशालामा यही बैशाख ७–२०...बाँकी

हिमाको जेठो विद्यालय कालिका मा.वि.बड्कीको ५२ औ बार्षिकउत्व सम्पन्न

वैशाख ६ गते । कालिका मावि बड्कीको ५२ औ बार्षिय उत्सव विभिन्न कार्यक्रमगरी मनाईएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । . बार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक खम्वा शाहीले प्रस्तुत गर्नुभएको...बाँकी

किन भयो कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाई ?

 ६ बैशाख २०८१, बुधबार केन्द्रमा लोकतान्त्रिक–वाम गठबन्धनबीचको सत्ता समीकरण बदलिएसँगै नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारबाट नेपाली काँग्रेस गत फागुन २२ गतेबाट बाहिरियो । काँग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि...बाँकी

आठ दिनसम्म पनि भिमाको शव नबुझेरै घर फर्के परिवार

  ५ बैशाख २०८१, मंगलबार यही चैत्र २८ गते पाठेघरको उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेकी आठबीस नगरपालिका ५ दैलेख पिपलकोट निवासी २२ वर्षीय भिमा गुरुङको शल्यक्रियापछि मृत्यु भयो । मृत्यु भएको नौ दिनसम्म...बाँकी

आधारभूत तहसम्म आईटी पढाउँदै एम्स स्कुल जुम्ला

४ बैशाख २०८१, मंगलबार चन्दननाथ नगरपालिका ५ जुम्ला कालेखोलीस्थित एशिया ईन्टरनेश्नल मोडेल ईङ्ग्लिस स्कुलले आधारभूत तहसम्म सूचना र प्रविधि (आईटी)को अध्यययन अध्यापन गर्दै आएको छ । उक्त स्कुलले बिगत एक वर्षदेखि आईटी पढाई सञ्चालनमा ल्याएको...बाँकी

शिक्षा, समाज र भविष्य

 २ बैशाख २०८१, आइतबार विद्यालय भित्रको प्राङ्गणमा बिरुवा रोपर नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते प्रारम्भ गरेका छौ । सृजनशील सोच र असल कर्मद्धारा प्रारम्भ गरिएका हरेक दिनहरु सुखद् र अर्थपूर्ण हुनेमा...बाँकी

हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरलाई रु १० करोड बजेट विनियोजन गर्ने मन्त्री श्रेष्ठको घोषणा

वैशाख २ गते । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले हाई अल्टिच्यूट सेन्टर निर्माणका लागि क्रमागत बजेटका लागि व्यवस्थापन गर्ने घोषणा गर्नु भएको छ । मन्त्री श्रेष्ठले जुम्लाको पातारासी गाउँपालिका लोटचौरमा शुरु...बाँकी

प्रदेश संरचना बलियो बन्न कानुनी र नीतिगत प्रबन्ध आवश्यकः मुख्यमन्त्री कँडेल

 १ बैशाख २०८०, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनी र नीतिगत प्रबन्ध विना प्रदेश संरचना अधिकार सम्पन्न बन्न नसक्ने बताउनुभएको छ । नयाँ वर्ष २०८१ प्रारम्भ भएको अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुमा...बाँकी

कर्णालीमा फुटवलको जनशक्ति उत्पादन गर्न ‘यौद्धा फुटबल एकेडमी,

वैशाख १ गते । दुर्गमबाट राष्ट्रिय स्तरको फुटवल खेलमा उदाएका जुम्लाका खेलाडि यौद्धा शाहीको प्रोत्साहनका लागि परिवारले रु एक करोड १५ लाखको लगानीमा फुटसल ग्राउण्ड सहित फुटवल एकाडेमि स्थापना गरिदिएको छ । कर्णालीको राजधानी सुर्खेतमा...बाँकी

जुम्ला –रारा अल्ट्रा म्याराथन ४९ किमीको पाँचौ सस्करण दौड शुरु

२०८१ वैशाख १ गते । जुम्ला देखी रारा सम्मको ४९ किलोमिटर दौड प्रतियोगिताको अल्ट्रा म्याराथन दौड प्रतियोगिताको पाँचौ सस्करण शुरु भएको छ । कर्णाली स्पोर्ट क्लबको आयोजना, जिल्ला वन कार्यालय, जुम्लाका स्थानीय तहको सहयोगमा संचालित...बाँकी