OnlinePana

आज : २०८३ जेठ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कम्युनिष्ट एकता संविधान र लोकतान्त्रिक गणतन्त्र सिध्याउन खोज्ने शक्ति विरुद्धको प्रतिवादः संयोजक प्रचण्ड

  २० कात्तिक २०८२, बिहीबार काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको कम्युनिष्ट एकता घोषणासभा संविधान र लोकतान्त्रिक गणतन्त्र सिध्याउन खोज्ने शक्ति विरुद्धको प्रतिवाद भएको बताउनुभएको छ । उहाँले एकता घोषणासभाले...बाँकी

कर्णालीमा ‘बाल बिबाहसम्बन्धी राष्ट्रिय जाँचबुझ’ टाेलीकाे प्रदेशस्तरीय परामर्श सम्पन्न

१९ कात्तिक २०८२, बुधबार कर्णाली प्रदेशकाे राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘बालबिबाह सम्बन्धी राष्ट्रिय जाँचबुझ’ टाेलीले प्रदेशस्तरीय परामर्श कार्यशाला सम्पन्न गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा उक्त कार्यशाला सम्पन्न भएको...बाँकी

कर्णालीलाई नेपालको गन्तव्य बनाउने प्रदेश सरकारको लक्ष्य

  १८ कात्तिक २०८२, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णालीलाई नेपालको मुख्य गन्तव्य बनाउने लक्ष्य राखेर प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ । ‘जाउँ है बेगनास पोखरा प्रवद्र्धन...बाँकी

गिरिखोला जाल्पादेवी ग्रामीण विद्युत सहकारीलाई ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’

१८ कात्तिक २०८२, बुधबार जुम्ला तातोपानी गाउँपालिका ४ हाँकुमा सञ्चालित गिरिखोला जाल्पादेवी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार, २०७५’ बाट सम्मानित भएको छ । गिरिखोला लघु जलविद्युत परियोजनामा महिला सीमान्तकृत समुदायको...बाँकी

सेवा र विकासका लागि युवाद्वारा जुम्लाका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

  जुम्ला- कार्तिक  १८ गते । जुम्लामा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएकाे छ । सेवा र विकासका लागि युवाको आयोजनामा र ओरेगन नेपाली समाज, अमेरिकाको सहयोगमा जुम्लास्थित श्री चन्दननाथ माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न...बाँकी

माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ 

    १८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ।...बाँकी

माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित

  १८ कात्तिक, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए। उनले गरेको प्रस्ताव महाधिवेशन...बाँकी

माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल

  १८ कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै...बाँकी

आउ एकताकाे हात मिलाओै

आउ एकताको हात मिलाऔ हामीले आउ बिरताको गीत गाउँ हामीले   लक्ष्य एउटै हो भने आपसमा हामी किन टुट्नु एकै ठाउँ पुग्नु छ भने फरकबाटो किन हिड्नु सङ्गै हासौला हामी सङ्गै नाचौला खाचो परे देशको...बाँकी

एकलाख एकहजार रासीको पुरस्कार जनसेवा यूवाक्लबको हातमा

जुम्ला/कार्तिक १६ गते । जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको...बाँकी