
सुर्खेत, २५ साउन ः आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होईन, साँस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ । आत्महत्याका...बाँकी

सुर्खेत, २५ साउन ः काठमाडौंमा यही साउन २७–३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवाहरु यहाँको परिचय लिएर सहभागी हुने भएका छन् । नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न,...बाँकी

सुर्खेत, २० साउन ः कर्णाली प्रदेश सरकार विकासको तृर्खाले व्याकुल छ । आर्थिक तथा मानवीय स्रोत साधनको अप्रयाप्तताभित्र पनि सरकारले प्रदेश सरकारको विकासबाट संघीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो लोकप्रिय नाराको लक्ष्य पुरागर्ने उद्देश्य...बाँकी

सुर्खेत, १९ साउन ः सुर्खेत–हिल्सा द्रुतमार्गको काम अघि बढाउने पहलमा कर्णाली प्रदेश सरकार आफ्ना गतिविधि अघि बढाएको छ । त्यसैका लागि प्रदेश सरकारले आज बिहान काठमाडौंमा बृहत छलफल गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री...बाँकी

सुर्खेत, १० साउन ः कर्णाली प्रदेश सरकारले प्रदेश सरकार स्वामित्वको ईञ्जिनियरिङ्ग कम्पनी स्थापना गर्ने भएको छ । साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयहरु आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै ईञ्जिनियरिङ्ग कम्पनी स्थापना...बाँकी

सुर्खेत, ७ साउन ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको प्रतिवेदन सार्वजनिक गरिएको छ । आयोगले आज पत्रकार सम्मेलनगरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले आर्थिक...बाँकी

कुरा भारतको हो । भारतको एक राज्य छत्तिसगढमा अहिले पशुप्रेमीहरुमा निक्कै ठूलो उत्साह छाएको छ । त्यसको कारण हो भैँसी गर्भवती हुनु । भारतको एक समाचारमाध्यमले छत्तिसगढका पशुप्रेमीहरु एउटा वन भैँसीका कारण खुसी भएको उल्लेख...बाँकी

खलङ्गा ÷साउन २ गते । सरकारी कार्यालयमा धेरैजसो कामहरु गर्दा उभिएर लाईन लाग्दा सेवाग्राहीहरुलाई हैरानी भएको हुन्छ । यसमा पनि कतिपय गर्भवति महिला, सुत्केरी महिला, अपांगता भएकालाई उभिर काम गर्नुपर्ने वाध्यताले समस्या पारिरहेको हुन्छ ।...बाँकी

सुर्खेत, ३० असार ः कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज आकस्मिक बैठक बसेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक बसेको हो । बैठकले असार महीनामा कर्णाली प्रदेशमा भएका विपद्का घटनाको समीक्षा...बाँकी

सुर्खेत, २९ असार ः एक महीनादेखि छलफलको क्रममा रहेको कर्णाली प्रदेश सरकारको ‘विनियोजन विधेयक २०७६’ सर्वसम्मतले आज पारित भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका कुराहरुको जवाफ दिनुभएपछि विधेयक पारित भएको...बाँकी