OnlinePana

आज : २०८२ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति

गठवन्धनले तय गर्याे चुनावी तालमेलकाे मापदण्ड

  २९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय...बाँकी

जुम्ला दुर्घटनामा : घाइतेको प्रतिष्ठानमा उपचार हुदै, यस्तो छ, घाईतेको नामावली

चैत्त २९ गते, जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परि उक्त जिपका सवार १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार...बाँकी

कर्णाली राजमार्ग जुम्ला खण्डमा भ्यान दुर्घटना : घाईते १० जनालाई अस्पताल पुरयाईयो

२९ चैत २०७८ मंगलवार, जुम्ला । जुम्ला तातोपानी गाउँपालिका वडा नं २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् । जुम्ला सदरमुकामबाट नाग्म तर्फ जादै गरेको भे १ ज १२२० नम्बरको...बाँकी

संग्राहलय शिक्षासम्बन्धी अन्तर प्रादेशिक शैक्षिक भ्रमण

२९ चैत २०७८, मंगलबार कर्णाली प्रदेश संग्राहलय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँच दिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत्र २२–२६ गतेको अवधिमा गरिएको हो । प्रदेश संग्राहलय सुर्खेतद्वारा आयोजित...बाँकी

सालको काठसहित सुर्खेतमा चार पक्राउ

२८ चैत २०७८, सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउसो वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्य चौकीको भवनको पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा...बाँकी

नेकपा एमालेका पूर्व गाविस अध्यक्ष शाही माओवादीमा प्रवेश

२७ चैत २०७८, आइतबार नेकपा एमालेका पूर्व गाविस अध्यक्ष दिपबहादुर शाही आइतबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । शाही विसं.२०५४ सालमा नेकपा एमालेबाट साविक कुडारी गाविस जुम्लाको अध्यक्षमा विजयी हुनुभएको थियो । पूर्व अध्यक्ष...बाँकी

मुख्यमन्त्री शाहीलाई जुम्लामा पत्रकारको क्षमता अभिबृद्धि सहितका कार्यक्रमको माग

जुम्ला २७ चैत, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका पत्रकारले ६ बुद्धे माग राखेका छन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथुनको उद्धटान गर्न जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई...बाँकी

जुम्ला–रारा अल्ट्रा म्याथुन उपाधी पुरस्कार दुर्ग र शारदाले चुमे

जुम्ला चैत २७ गते । तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथुनको नतिजा प्रकाशन भएको छ । जुम्ला देखी रारा सम्मको म्याराथनको ४९ किलोमिटर दुरीलाई ५ घण्टा २ मिनेट २० सेकेण्डमा पार गर्दै पुरुष तर्फ जुम्लाकै धावक दुर्ग...बाँकी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

२७ चैत २०७८, आइतबार अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय...बाँकी

चिकित्सक संघ कर्णाली प्रदेश संयोजकमा डा.केसी

२६ चैत २०७८, शनिबार प्रजातन्त्रवादी चिकित्सक संघ कर्णाली प्रदेशको संयोजकमा बालरोग विशेषज्ञ डा.नवराज केसी चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार संघद्वारा आयोजित प्रदेशको कार्य समितिको भेलाबाट डा.केसी संयोजकत्वको नयाँ कार्यसमिति चयन...बाँकी