जुम्ला नेपाली कांगेसको मत गणना पेचिलो बन्दै गएको छ । सभापतिका उम्मेदवार कर्णबहादुर शाही १ मतले अगाडि गएको जानकारी प्राप्त भएको छ । निर्वाचन गणना स्रोतका अनुसार केही छिन अघि दिपबहादुर शाही ३ मतले अगाडि...बाँकी
८ मंसिर २०७८, बुधबार जुम्ला नेपाली कांगेसको मत गणना पेचिलो बन्दै गएको छ । सभापतिका उम्मेदवार कर्णबहादुर शाही १ मतले अगाडि गएको जानकारी प्राप्त भएको छ ।केही छिन अघि दिपबहादुर शाही ३ मतले अगाडि भएपनि...बाँकी
८ मंसिर २०७८, बुधबार जुम्ला, नेपाली कांग्रेस जुम्लाको सभापति पदमा कर्णबहादुर शाहीलाई उछिन्दै दिपबहादुर शाहीले अग्रता लिनु भएको छ । आफु ८२७ मा अहिले थप ५४ मत गणना गर्दा १४ मतले आगडि रहेको सभापतिका उम्मेदवार...बाँकी
७ मंसिर २०७८, बुधबार नेपाली कांग्रेस जुम्लाको सभापतिको उम्मेदवारमा कडा प्रतिष्पर्धा भएको छ । ८२७ मत गणना गर्दा भने सभापतिमा कर्णबहादुर शाहीको अग्रता कामयै रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका सभापतिका उम्मेदवार कर्णबहादुर शाहीले...बाँकी
७ मंसिर २०७८, मंगलबार नेपाल काँग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत जुम्लाको सातौं अधिवेशनका क्रममा भएको निर्वाचनको मतगणना अनुसार अहिलेसम्म देउवा पक्षीय कर्णबहादुर शाही अगाडि रहेको जनाईएको छ । कुल एक हजार मतदाता मध्ये ९८१ मत...बाँकी
७ मंसिर २०७८, मंगलबार गत कार्तिक महिनामा दशैं र तिहारको रमाइलो गर्दै जुम्ला जिल्लाको सिँजा क्षेत्र र आसपासका युवाहरुले जात्रा र तिहारलाई लक्षित गरी भलिबल र फुटबलका खेलहरु आयोजना गरे । कनकासुन्दरी गाउँपालिकाको रानीसैनमा भलिबल...बाँकी
७ मंसिर २०७८, मंगलबार नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले खुला पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका खड्काले सुर्खेत निर्वाचन क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो । गुर्भाकोट नगरपालिका सुर्खेत...बाँकी
६ मंसिर २०७८, सोमबार आर्थिक वर्ष २०७७/७८ सकिएको चार महिना बितिसक्दा पनि धेरै निकायले खर्चको विवरण नबुझाएको पाइएको छ । समयमा नै विवरण नबुझाउनेमा राष्ट्रपति कार्यालय, संघीय संसददेखि विभिन्न संवैधानिक आयोगहरुसमेत छन् । खर्चको विवरण...बाँकी
मंशिर ६ गते, अपांगता भएका व्यक्तिहरुद्धारा संचालन गरिएका संस्थाका सदस्यहरुलाई अभिमुखीकरण गरिएको छ । जुम्ला, कालिकोट र मुगुका अपांगता भएका व्यक्तिहरुद्धारा संचालन गरिएका संस्थाका पदाधीकारी तथा सदस्यहरुको सहभागितामा स्वास्थ्य पुनस्र्थापनाका बिषयमा अभिमुखीकरण गरिएको हो ।...बाँकी
६ मंसिर २०७८, सोमबार नेपाली कांग्रेस जुम्लाको जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि शुरु गरिएको मतदान सकिएको छ । मतदान सकिएको र जम्मा ९८१ मत खसेको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो । सहायक मतदान...बाँकी