
, खलङ््गा माघ ९ गते, कर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ भएको छ । प्रतिष्ठानले तेस्रो लहरको तयारीका क्रममा लक्ष्ण देखिएका व्यक्तिहरुलाई कोरोना परीक्षण गर्ने अवस्थामा ३० जना...बाँकी

८ माघ २०७८, शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘तपाईको मास्क खोई ?’ अभियान शुभारम्भ गरिएको छ । उक्त अभियानको शुभारम्भ आज कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको हो । कोरोना महामारीको तेस्रो लहरको ओमिक्रोन भेरियन्ट...बाँकी

८ माघ २०७८, शनिबार पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६...बाँकी

८ माघ २०७८, शनिबार सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ । २०५५ साल वैशाख...बाँकी

७ माघ २०७८, शुक्रबार विश्वव्यापी संकट बनेको कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्ररुपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९बुँदे आदेश जारी गरेको छ । कोभिड–१९...बाँकी

६ माघ २०७८, बिहीबार पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । कोरोना संक्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइदैन । सरकारी सार्वजनिक जताततै मान्छेको भिड लाग्न...बाँकी

६ माघ २०७८, बिहीबार, मध्यपश्चिम विश्वविद्यालय अन्तरगत रहेका १० वटा आङ्गिक क्याम्पसहरुको समस्या सामाधान हल हुने बताईएको छ । विश्वविद्यालयले आङ्गिक क्याम्पसहरुको शैक्षिक तथा प्रशासनिक समस्याको एकीकृत रुपमा समस्या समाधान गर्ने उद्देश्यका साथ मंगलबार सुर्खेतमा...बाँकी

५ माघ २०७८, मंगलबार तातोपानी गाउँपालिका ६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनु भएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको...बाँकी

४ माघ, पोखरा । खेल्दै कुद्दै गरेकी प्रदिष्णा सुवेदी (११) लाई पुस २९ गते अचानक ढाड दुखेजस्तो भयो । शरीरमा अचानक केही फेरबदलको महसुस हुन थालेपछि वासरुम गइन् । त्यहाँ पुगिसकेपछि थाहा भयो, उनलाई...बाँकी

३ माघ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ओमिक्रोनको असर न्यूनीकरणका लागि स्वास्थ्य संस्थाको सवलीकरणमा विशेष जोड दिइएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पत्रकार भेटघाटमार्फत मुख्यमन्त्री शाहीले प्रदेश कोभिड व्यवस्थापन...बाँकी