OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

कर्णालीका नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्ः मन्त्री शर्मा

१० साउन २०८०, बुधबार कर्णाली कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव.०७९÷०८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति...बाँकी

अपडेट समाचार : जुम्लाका वडाबाट नून वितरण शुरु

जुम्ला, साउन ८ गते । जुम्लामा नुन नपाईएको भन्दै साल्ट ट्रेनिङ कार्यालयमा नागरिकले तोडफोड गरेपछि वडाबाट नून बितरण शुरु गरिएको छ । नेपाल साल्टट्रेनिङ कार्यालयले वडामा नून पठाउन शुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका...बाँकी

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक सभाबाट सर्वसम्मतले पारित

८ साउन २०८०, सोमबार कर्णाली प्रदेशसभाबाट ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको २६औं बैठकबाट उक्त विधेयक पारित भएको हो ।...बाँकी

मन्त्री सिंहद्वारा कार्यालय प्रमुखहरुलाई निर्देशन

७ साउन २०८०, आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरुलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिनुभएको छ । पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाहरुको अनुगमन तथा निरीक्षणका लागि...बाँकी

मधेश प्रदेशवासी जनताको उत्पीडन अन्त्य गर्न सरकार गम्भीर छः मन्त्री शर्मा

जनकपुर, ५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश...बाँकी

आमसञ्चार विधेयकको मस्यौदा बनाउँदै कर्णाली सरकार

४ साउन २०८०, बिहीबार कर्णाली प्रदेश सरकार ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार विधेयक’को मस्यौदा तयारीमा जुटेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँस्थित सबै सञ्चार माध्यमहरुको दर्ता, नवीकरण, अभिलेखीकरण, नियमन, अनुगमन तथा...बाँकी

गाउँका बजारमा कर शिक्षा, पसलमा छड्के

साउन ३ गते । जुम्लाका गाउँमा करदाता शिक्षा दिन शुरु गरिएको छ, आन्तरिक राजश्व कार्यालय जुम्ला र उद्योग उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले संयुक्त रुपमा स्थानीय तहका बजारमा अनुगमन सँगै करशिक्षा दिन शुरु गरेको हो...बाँकी

कार्यालय तोडफोड पछि वडामा नून पठाउने तयारी

साउन २ गते । जुम्लामा नून सहजै नपाएको भन्दै नागरिकले डिपोमा तोडफोड भएपछि वडामा नून पठाउन तयारी गरिएको छ । स्थानीय प्रशासनले नूनको व्यवस्थापन प्रभावकारी वनाउन वडामै पठाउने तयारी गरेको जानकारी गरेको छ । प्रमुख...बाँकी

मुख्यमन्त्री शर्माद्वारा औद्योगिक करिडोरको अध्ययन

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने ‘छिन्चु–मेहलकुना औद्योगिक करिडोर”को स्थलगत अध्ययन गर्नुभएको छ । उहाँले आज भेरीगंगा नगरपालिकाको छिन्चु–मेहलकुना औद्योगिक करिडोरको अध्ययन तथा निरीक्षण गर्नुभएको हो ।...बाँकी

कर्णालीमा ‘साउने संक्रान्ति तथा देउडा पर्व’को सार्वजनिक विदा

१ साउन २०८०, सोमबार कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा...बाँकी