OnlinePana

आज : २०८३ आषाढ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १८, २०८०काठमाडौं
४६३ पटक

१८ फागुन २०८० शुक्रबार 

पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो।

बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो।

प्रतिकृया दिनुहोस्