OnlinePana

आज : २०८१ पौष २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized, खेलकुद, मुख्य समाचार, विशेष, समाचार

स्थानीय तहमा नमूना खेल : भलिवलमा पातारासी र तातोपानी विजयी

कात्तिक २७ गते । जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता जिल्लाको पातारासी गाउपालिकाको टिमले जित हात पारेको छ । यही कार्तिक २५ गते देखी गुठिचौर गाउँपालिका को वडा नम्वर ५ झारज्वलामाको त्रिभुवन माविमा सुरु गरीएको...बाँकी

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै, भारत च्याम्पियन

  साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतसँग पराजित भएपछि नेपालको लक्ष्य पूरा हुन नसकेको हो। शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको साफको उपाधि भिडन्तमा नेपाललाई ३-० गोलले...बाँकी

पहिलो हाफ गाेलरहित बराबरीमा

  २०७८ असाेज ३० गते, काठमाण्डाैं ।  नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म स्कोर गोलरहित बराबरीमा रहेको छ । आजको...बाँकी

पेनाल्टी सुटआउटमा  इटलीले  जित्यो युरोकपको उपाधि

२८ असार, काठमाडौं । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका...बाँकी

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

  २७ असार, काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि...बाँकी

नेपालले ईयूलाई पठायो थप प्रमाण

१९ असार २०७८, शनिबार नेपालले बास्मती धानका लागि ‘भौगोलिक सङ्केत अधिकार’ आफ्नो भन्ने जनाउने थप प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले करिब २०७७ मङ्सिरमा १३ बुँदे दाबीसहित ८०...बाँकी

युवा समाज परिवर्तनको वाहक हुन

१८ असार २०७८, शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवा समाज परिवर्तनको वाहक भएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘सामाजिक जागरण, रुपान्तरण समृद्धिका लागि युवा...बाँकी

जुम्ला खेलकुद : अध्यक्षमा पाण्डे र सदस्य सचिवमा आचार्य

खलंगा जेठ ५ गते । जिल्ला खेलुकुद विकास समिति जुम्लाको अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्य नियूक्त भएका छन् । कर्णाली प्रदेश सरकारले पाण्डे र आचार्यलाई जिम्मेवारी दिए सँग उहाँहरुको पदवहाली तथा सपथग्रहण...बाँकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल

  १५ पुस २०७७, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजना गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यहरुको...बाँकी

प्रादेशिक फुटबल संघको अध्यक्षमा हमाल

१३ पुस २०७७, सोमबार कर्णाली प्रादेशिक फुटबल संघको उपाध्यक्ष अध्यक्षमा प्रमोद हमाल निर्विरोध निर्वाचित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज गठन गरिएको संघको प्रदेशको तदर्थ समितिमा हमालको अध्यक्षतामा ७ सदस्यीय समिति...बाँकी