
१७ जेठ, काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने बैठकको निश्कर्ष...बाँकी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताउनुभएको छ। यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने भन्दै उहाँले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताउनुभएको...बाँकी

सुर्खेत, ३१ बैशाख २०७७ । दार्चुला जिल्लाको छाङरुमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । आज नेपाली सेनाको हेलिकप्टरमार्फत छाङरुमा पुगेको शसस्त्र प्रहरीका टोलीले सीमा सुरक्षा पोष्ट स्थापना गरेको हो । आज...बाँकी

काठमाडौँ — भारतीय कब्जामा रहेको नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई फिर्ता ल्याएर त्यहाँ नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति गराउन भन्दै सत्तारुढ नेकपाका सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् । भारतले दार्चुलाको...बाँकी

नेपाली भूभाग मिच्ने भारतीय कदमको विरुद्ध जुम्लामा पनि प्रदर्शन गरीएको छ । नेपाल मजदुर किसान पार्टी जुम्लाले सदरमुकाम खलंगा बजारमा आज प्रदर्शन गरेको हो । भारतले नेपाली भुमी लिपुलेख हुदै चिनको मानसरोवर जोड्ने सडक निर्माण...बाँकी

इश्वरचन्द्र झा काठमाडौं, वैशाख ७ गते । जापानका चिकित्सकहरुले कोरोनाभाइरस संक्रमणको नयाँ बिरामीहरुको संख्या तिब्र रुपमा वृद्धि हुँदै जाँदा देशको चिकित्सकीय पद्धती ध्वस्त हुने जोखिम बढेको चेताबनी दिएका छन् । अधिकारीहरुका अनुसार कोरोनाभाइरस संक्रमणको अतिरिक्त...बाँकी

चिरञ्जीवी पौडेल गते २८ चैत, काठमाडौं । धेरै होइन, मात्र दुई महिना अगाडिको अवस्था सम्झौँ । नेपालको छिमेकी चीनमा कोरोनाले कहर मच्चाइरहँदा बाँकी विश्व आफ्नै लयमा हिँडिरहेको थियो । पश्चिमा देशका मिडियाले त चीनलाई गिज्याउन...बाँकी

२०७७ वैशाख ३ गते , काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै...बाँकी

काठमाडौं, चैत १७ गते । स्पेनको राजकुमारी मारिया टेरेसा कोरोना भाइरसका कारणले विश्वमा शाही परिवारबाट मृत्यु हुनेमा पहिलो हुनुभएकोछ । राजकुमार सिक्टो इनरिकद्वारा जारी विज्ञप्तिमा बिहीबार फ्रान्सको राजधानी पेरिसमा ८६ वर्षीया टेरेसाको मृत्यु भएको हो...बाँकी

काठमाण्डौ – औषधि र मेडिकलजन्य उपकरण लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान नेपाल आइपुगेको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले...बाँकी