OnlinePana

आज : २०८२ भाद्र २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, पत्रपत्रिका/सूचना, समाचार

भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २८ गते । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ...बाँकी

जी न्युजले पीत पत्रकारिता गर्‍याे : पत्रकार महासंघ

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले नेपालको बारेमा भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको जनाएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य,...बाँकी

मन्त्रीपरिषद् बैठक लगत्तै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

एजेन्सी । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको हो । ६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि...बाँकी

इरानद्वारा राष्ट्रपति ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ । इरानको यो कदमको पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल...बाँकी

चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद : भारतको अग्निपरीक्षा

एजेन्सी काठमाडौं । पाकिस्तान, चीन र नेपालसँग प्रायः भारतको सीमा विवाद भइरहन्छ । तर अहिले तीनवटै छिमेकीसँग एकसाथ सीमामा सामना गर्नु भारतका लागि चुनौती बनेको छ । पछिल्लो मामला चीनसँगको हो, जहाँ विवाद वार्तादेखि झडपसम्म...बाँकी

भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति राष्ट्रसङ्घको चासो

नयाँ दिल्ली असार ३ गते । भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको हो । भारत र चीनबीचको सीमामा...बाँकी

भारत चीन सीमा विवाद: चिनियाँ सेनासँगको भिडन्तमा भारतीय २० सैनिककाे मृत्यू

लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको...बाँकी

सांसद गिरीकाे संशाेधन प्रस्ताब गर्न अस्वीकृत

काठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन...बाँकी

नेपाली भुमि राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लियाेः प्रचण्ड

काठमाडौँ, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएकाे नेपाली भूमि फिर्ता ल्याउन गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताउनुभएकाे छ । उहाँले प्रतिनिधिसभाबाट आज हुने निर्णय दोस्रो ऐतिहासिक चुनौती र...बाँकी

सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय बीच झडप : एक जनाको ज्यान गयो

जेठ ३०, २०७७ शुक्रबार सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा चलाएको गोली लागेर एक जनाको ज्यान गएको प्रहरीले जनाएको...बाँकी