OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १७, २०७६काठमाडौं
५७२ पटक

काठमाडौं, चैत १७ गते । स्पेनको राजकुमारी मारिया टेरेसा कोरोना भाइरसका कारणले विश्वमा शाही परिवारबाट मृत्यु हुनेमा पहिलो हुनुभएकोछ ।
राजकुमार सिक्टो इनरिकद्वारा जारी विज्ञप्तिमा बिहीबार फ्रान्सको राजधानी पेरिसमा ८६ वर्षीया टेरेसाको मृत्यु भएको हो ।
उहाँको अन्तिम संस्कार स्पेनको मद्रिदमा शुक्रबार गरिएको थियो ।

यसअघि बेलायती राजपरिवारका ७१ वर्षीय राजकुमार प्रिन्सलाई मार्च २५ मा कोरोना भाइरस भएको पुष्टि भएको थियो । उहाँको उपचार भइरहेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्