
काठमाडौं। भोकका कारण कंकालजस्तै भइसकेका ७ वर्षका एक बालकको भयावह तस्वीर सार्वजनिक भएको छ । यमनका यी बालकको नाम फैयद समीम हो । प्यारालाइसिस र गम्भीर कुपोषणको शिकार भएका समीमको तौल केवल ७ किलो छ...बाँकी

एजेन्सी । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा कार्यरत ११ जना मजदुरहरु हत्या भएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो। हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ। मारिनेहरू...बाँकी

रणजित राय नेपाल कम्युनिस्ट पार्टीका दुई समूहलाई मिलाउने चिनियाँ प्रयास असफल भयो । चिनियाँहरूले ओलीलाई समर्थन गरुञ्जेल सबै ठीकठाक थियो । तर, चिनियाँको चासो उनको नेतृत्वको निरन्तरताभन्दा पनि नेकपाको एकता भएको जब ओलीले बुझे तब उनको रणनीति...बाँकी

काठमाडौं। किसान र माझीहरुलाई बाँधेर उनीहरुको घाँटी रेटेर मारिएको डरलाग्दो आतंकवादी घटना सार्वजनिक भएको छ । अफ्रिकी देश नाइजेरीयामा बोको हराम सम्बद्ध आतंकवादीहरुले कम्तीमा ११० जना किसान र माझीहरुलाई मारेका हुन् । नाइजेरीयाका बोर्नो राज्यमा...बाँकी

एजेन्सी । एक युवक एक बर्षमै २३ बच्चाका पिता बनेका छन । यतिका धेरै संख्यामा बच्चाहरुको जन्म आफैले विहे गरेर भित्र्याएका श्रीमतीहरुबाट भने भएको हैन । शुक्रकिट दान गर्ने प्रविधिका कारण यस्तो सम्भव भएको हो...बाँकी

एजेन्सी । रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण देशका कयौं कट्टरपन्थी थर्कमान हुन थालेका छन् । ती महिलाले लगाएको कपडाको कारण साउदी समाज...बाँकी

प्रत्यक्ष रिपोर्टिंग ‘शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने’ रिपब्लिकनका बरिष्ठ नेता मिच मक्कनलले राष्ट्रपतीय निर्वाचन जो बाइडनले जिते भने शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने बताएका छन्। उनको निर्वाचन क्षेत्र केन्टकीमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले...बाँकी

२० असोज २०७७ बुधबार यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक...बाँकी

काठमाडौं, असार २८ गते । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ...बाँकी

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले नेपालको बारेमा भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको जनाएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य,...बाँकी