OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, फोटो-फिचर, मुख्य समाचार, विशेष, समाचार, स्वास्थ्य-यौन

वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

२०८१ असार २५ गुठिचौर  वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। गुठिचौर गाँउपालिका वडा५ भित्रका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण गरिएको छ । पालिकाको महिला तथा...बाँकी

गुठिचौर गाँउपालिकामा वहुक्षेत्रिय पोषण कार्यक्रम उपलब्धीमुलक बन्दै

गुठिचौर गाउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमले वडामा उपलब्धीमुलक काम गरेको छ। वडा नम्वर ५मा पोषणमैत्रि वडा वनाउने अभियान अन्र्तगत गुठिचौर गाउँपालिकामा पोषणमैत्रि जनचेतनामुलक देउडा तथा नाटक प्रस्तुत गरिएको छ। गुठिचौर गाँउपकिलकाको वडालाई पोषणमैत्रि वडा वनाउने अभियान...बाँकी

तिलाको माने चौरमा निशुल्क स्वास्थ्य शिविर :  तिनसय चार जना लाभान्वित

तिला गाउपालिकाको स्वास्थ्य शाखाले दुई दिने दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । उपाध्यक्ष कार्याक्रम अन्तरगत्त तिला गाउँपालिकाको मानेचौरमा निशुल्क स्वास्थ्य गरिएको हो । कार्यक्रम निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ४ जना लाभान्वित भएका छन...बाँकी

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी

२४ बैशाख २०८१, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले ‘जुम्ला घोषणापत्र’ जारी गरेको छ । प्रतिष्ठान जुम्ला र म्यासाचुसेट्स जनरल हस्पिटल अमेरिका, स्थानीय तथा ग्लोबल इनिसियटिभ्स फर...बाँकी

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै

२० बैशाख २०८१, बिहीबार ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तराष्ट्रिय प्रथम सम्मेलन’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुने भएको छ । हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साईक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा...बाँकी

अव छुईप्रथा भन्ने होईन, मर्यादित महिनावारी भनौ

फागुन २० गते । मर्यादित महिनावारीको बिषयमा विभिन्न समयमा चर्चा भईरहेको समयमा जुम्लामा अन्तरक्रिया गरिएको छ । जुम्ला सञ्चारकर्मी र सामाजिक क्षेत्रका अगुवाहरुसँग मर्यादित महिनावारीको बिषयमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको समन्वय...बाँकी

उच्च रक्तचाप, मधुमेह र मिगौलालाई लक्षित गरी स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार

१२ माघ २०८०, शुक्रबार कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलालाई लक्षित गरी ५५ वर्षमाथिका नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने अभियान अगाडि बढाएको छ । नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि लगत संकलन गर्न कर्णाली प्रदेश सरकार...बाँकी

कर्णाली सरकारद्वारा नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु

२१ पुस २०८०, शनिबार कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभिायन सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो । आज रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित...बाँकी

स्वास्थ्य क्षेत्रको विकासमा सरकारको विशेष जोडः रक्षामन्त्री खड्का

 ७ पुस २०८०, शनिबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासमा विशेष जोड दिएको बताउनुभएको छ । ब्याक टु लाईफको सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण...बाँकी

स्नातकोत्तर तहको जनस्वास्थ्य पढाई गर्दै जुम्ला प्रतिष्ठान

२२ मंसिर २०८०, शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी संकाय डाक्टरी पढाई हुनेभएको छ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि यही मंसिर १९ गते...बाँकी