OnlinePana

आज : २०८२ आषाढ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

देशका सबैखाले भष्टाचारको छानबिन हुनुपर्छः अध्यक्ष भट्टराई

२७ साउन २०८०, शनिबार नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकमा भएका सबैखाले भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभएको छ । पार्टी सङ्गठन निर्माण तथा विस्तार अभियानमा शनिबार सुर्खेतको वीरेन्द्रनगर पुग्नुभएका भट्टराईले पत्रकार भेटघाटमार्फत सत्तामा...बाँकी

गिरीलाई न्याय नपाईएको भन्दै वन्द गरिएको राजमार्ग खुल्यो

साउन २६ गते । वेपत्ता ट्रयाक्टर चालक धन गिरीलाई आफन्तले न्याय नपाईएका भन्दै वन्द गरिएको कर्णाली राजमार्गको उमगाड खण्ड खुलेको छ । प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार वेपत्ता व्यक्तिको घटनाको बिषयमा उच्च स्तरीय...बाँकी

फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत

२५ साउन २०८०, बुधबार करिब ४ वर्षदेखि संघ सरकारको पुल दरबन्दीमा रहेर विभिन्न प्रदेशमा फाजिल कर्मचारीका रुपमा काम गर्दै आएका फरेष्टरहरुको समायोजन गर्न वन तथा वातावरण मन्त्रालय सहमत भएको छ । नेपाल सरकार वन तथा...बाँकी

गिरीले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द

नेत्र शाही / जुम्ला, साउन २४ गते / चन्दननाथ नगरपालिका – ९ बयालकाटियाका बेपत्ता पारिएका ट्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै कर्णाली राजमार्ग बन्द गरिएको छ । आफन्तले गिरीको लामो समयसम्म नत लाश नै...बाँकी

प्रकाश शाहीकाे ‘पशुपतिमा जलहरी’ तीज गीत सार्वजनिक

२४ साउन २०८०, बुधबार सर्जक तथा गायक प्रकाश शाहीको तीज गीत ‘पशुपतिमा जलहरी’ सार्वजनिक भएको छ । उक्त तीज गीत बुधबार शाहीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द लयसहित अभिनयको भूमिकामा आफै रहेका...बाँकी

‘कर्णाली प्रदेश विद्युत विधेयक’माथिको छलफल जारी

२३ साउन २०८०, मंगलबार ‘कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफल जारी रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको २९औं बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला...बाँकी

कर्णाली सरकारलाई कोषले आवश्यक सहयोग गर्ने

२३ साउन २०८०, मंगलबार कर्णाली प्रदेश सरकारलाई वार्षिक दश हजारलाई रोजगार दिने लक्ष्य पुरा गर्न विभिन्न निकायसँग छलफल थालेको छ । प्रतिवर्ष दश हजारलाई रोजगार दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य राखी अभियान थालेको प्रदेश...बाँकी

कर्णालीमा लम्पी स्किनबाट साढे दश हजार पशु चौपायको मृत्यु

२३ साउन २०८०, मंगलबार महामारी रोगका रुपमा फैलिँदै गएको लम्पी स्किन रोगबाट कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपायको मृत्यु भएको छ । पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको यही साउन २१ गतेसम्मको अभिलेख अनुसार कर्णालीका...बाँकी

आमाहरुलाई स्तनपान शिक्षा दिदै प्रतिष्ठानका नर्सहरु

साउन २२ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका नर्सहरुले स्तनपान शिक्षा दिन शुरु गरेका छन् । उनिहरुले सेवामा आएका आमाहरुलाई स्तनपान शिक्षा दिन थालेका हुन् । नर्सहरुले वच्चालाई कसरी प्रभावकारी रुपमा दुध चुसादा ठिक...बाँकी

जुम्ला खाद्यन्नमा मौज्दात चामल अभाव, तत्कालका लागि सर्वसाधारणलाई वितरण नगरिने

साउन २२ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जुम्लामा आयत भईरहेको चामल अभाव भएकाले सर्वसधारणका लागि केही समय सम्मका लागि वितरण स्थगित गरिएको छ । कार्यालय प्रमुख निर्मल विष्टका अनुसार आर्थिक बर्ष...बाँकी