OnlinePana

आज : २०८३ साउन १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

ब्रेकिङ: जुम्लामा दुई प्रहरी सहित १९ जनामा कोरोना संक्रमण

जुम्ला, जेठ १८ गते । अन्तत निकै सुरक्षित भनिएको जुम्लामा पनि कोरोनाले छोएको छ । जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना पोजेटिभ भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको...बाँकी

संक्रमितलाई तीन तहमा व्यवस्थापन गर्ने सरकारको निर्णय

१८ जेठ २०७७ आईतबार कर्णाली प्रदेश सरकारले यहाँका नोबेल कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले क्वारेन्टिनमा १४...बाँकी

कर्णालीमा कोरोना संक्रमितको संख्या १२३ पुग्यो

१८ जेठ २०७७, आईतबार कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकाहरु मध्य ३३ र आज बिहान १८...बाँकी

कोरोना संक्रमित बढ्दै : प्रतिष्ठानको परीक्षणमा दैलेखका १७ र कालिकोटका एक जना थप पोजेटिभ

जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएका दैलेखका थप १७ जना र कालिकोटका थप १ जनाको कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानले शनिवार राति १० बजे सार्वजनिक गरेको प्रतिवेदनमा थप १८ जना पोजेटिभ...बाँकी

नेपालमा कोरोनाले सातौ व्यक्तिको मृत्यू : क्वारेन्टिनमा मृत्यु भएका दैलेखका युवाको पोजेटिभ

१७ जेठ २०७७, शनिबार दुल्लु नगरपालिका ७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टिनमा मृत्यु भएका युवाको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख नवराज कँडेलद्धारा हस्ताक्षरित प्रेस...बाँकी

एमसीसीबारे संसदले जे गर्छ, त्यही हुन्छ : नेकपा सचिवालय

१७ जेठ, काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने बैठकको निश्कर्ष...बाँकी

डब्लुएचओसँगको अमेरिकी सम्बन्ध अन्त्य : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० सँग अमेरिकाको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्नुभएको छ । कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको आरोप ट्रम्पको छ । उहाँले लगातार डब्लुएचओले चीनको पक्ष...बाँकी

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

१६ जेठ २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।...बाँकी

कर्णाली प्रतिष्ठानमा दैलेख र सुर्खेतबाट आएका १०४० को स्वाब परीक्षण शुरु

खलङ्गा जेठ १६ गते । सुर्खेतबाट जुम्ला आएका स्वाबहरु परीक्षण शुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा जुम्ला पठाएका एक हजार ४० स्वाब परीक्षण शुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल...बाँकी

आगामी आ.व.को बजेट : १४ खर्ब ७४ अर्ब ६४ कराेड

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड रूपियाँकाे बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको...बाँकी