OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २२, २०७७सुर्खेत
४४५ पटक

सुर्खेत, कार्तिक २२ गते । हुम्लाकाे  सिमीकोट-३, लिमटाङ्गमा भएको कार्यक्रममा जाने क्रममा घोडाबाट लड्दा घाईते भएका  मुख्यमन्त्री  महेेेेेेेेेेेेेन्द्रबहादुर शाहीकाे अवस्था  सामान्य रहेकाे छ ।   उहाँलाई   चोटपटक लागेको र तत्कालै हेलिकोप्टरबाट सुर्खेत स्थित प्रदेश अस्पताल ल्याई स्वास्थ्य परीक्षण पश्चात निवास फर्कनुभएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाकार धुर्व बुढाथाेकीले जानकारी दिनुभएकाे छ ।                                                   मुख्यमन्त्री शाहीकाे स्वास्थ्यअवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार निवासमा आराम गरिरहनुभएको उहाँले जानकारी दिनुभयाे। प्रेस सल्लाहकार बुढाथाेकीले मुख्यमन्त्रीकाे स्वास्थ्य अवस्थाका वारेमा चासो, चिन्ता प्रकट गर्दै स्वास्थ्यलाभको कामना गर्नुहुने समस्त महानुभावलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयाे ।

प्रतिकृया दिनुहोस्