
१३ मंसिर २०७७, शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवालाई शुक्रबार पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले सान्नीत्रिवेणी गाउँपालिका ४...बाँकी

१० मंसिर २०७७, बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यस अघि दुईवटा डीन नियुक्ति गरेका उपकुलपति प्राडा....बाँकी

वि.सं २०७७ मङ्सिर १० बुधबार आर्यघाटमा सपनाको संसार विश्वका प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री साना मारिन र कोभिड–१९ विरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको भ्याक्सिनको रिसर्च टोलीकी अगुवा सराह गिल्बर्टसँगै नेपालकी सपना रोकामगर पनि...बाँकी

९ मंसिर, काठमाडौं । सात महिनाअघि काठमाडौं छिर्दा सपना रोकालाई न बेवारिसे शवबारे थाहा थियो, न बेवारिसे शव कहाँ व्यवस्थापन गरिन्छ भन्ने नै हेक्का थियो । बाटो अल्मलिएकी सपनाको जब समाजसेवी दीपकजंग बस्नेतसँग...बाँकी
मंसिर ९, २०७७ |
Posted by |
समाचार
९ मंसिर २०७७, मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको ब्यूरो र ईलाका प्रहरी...बाँकी

९ मंसिर २०७७, मंगलबार सरकारले देशका विभिन्न स्थानका संरक्षित क्षेत्र, निकुञ्ज, आरक्षण क्षेत्र विस्तार गर्ने तथा काठ कटान, ओसारपसार र बिक्री वितरणमा रोक लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा उत्रेको छ । सामुदायिक वन...बाँकी

खलङ्गा मङ्सिर ९ गते । जुम्लामा पहिलो पटक शशस्त्र प्रहरीको छनौट प्रक्रिया शुरु भएको छ । शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणा गणले जुम्लामा मंगलवार देखी शशस्त्र प्रहरीको छनौट शुरु गरेको शशस्त्र प्रहरी नायव उपरीक्षक गगन...बाँकी

९ मंसिर २०७७, मंगलबार स्थानीय समुदायस्तरमा विद्यमान बाधाहरुको विश्लेषणगरी मानवीय व्यवहार परिवर्तन गराउन जुम्लामा पाँच दिने सरसफाई तथा स्वच्छता प्रशिक्षण दिईएको छ । चन्दननाथ नगरपालिका जुम्लाको समन्वय, एसएनभी नेपालको सहयोग तथा आत्मसम्मानका लागि सहकार्य (क्याड)...बाँकी

मंसिर ६ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासन ३८ दिन देखी तालावन्दी छ । उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेले अनावश्यक राज्यकोष खर्च गर्ने गरी तेस्रो डिन नियूक्ति गरेको भन्दै...बाँकी

५ मंसिर २०७७, शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतका एक युवाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । बीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका ३३ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षामा...बाँकी