OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, समाचार

सीमाका नेपालीलाई प्रजिअको निगरानीमा जिल्ला पठाईदै

२ जेठ २०७७ । भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकहरुलाई ¥यापिट परीक्षण पछि जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले...बाँकी

कर्णाली सरकारलाई ८८० थान स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत, २ जेठ २०७७ : सेभ द चिल्ड्रेन मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई ८८० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट बच्न सघाउने...बाँकी

जुम्ला –मनाङ –काठमाण्डौ जोड्ने सडक सिल्यान्यास

जेठ २ गते । जुम्ला देखी मनाङ हुदै काठमाण्डौ जाने छोटो सडकको सिल्यान्यास गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाकाबाट सो सडकको सिल्यान्यास गरिएकाे छ । उक्त सड्कको सिल्यान्यास गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गर्नुभएको गाउँपालिकाले जानकारी...बाँकी

अति विपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई राहात

जेठ २ गते । लकडाउनको समयमा जुम्लाका अति बिपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ । सिबिएम नेपालको सहयोगमा आईएनएफ जुम्ला तथा अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजना अन्तरगत...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार: जुम्लाको चन्दननाथ नगरपालिकाले के गर्यो ?

जेठ १ गते । मानवजातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर काम गरिरहेको छ ।...बाँकी

कर्णालीमा ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ फोटो फिचरसहित

सुर्खेत, १ जेठ २०७७ : कर्णाली प्रदेश सरकारले आजबाट ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको छ । प्रदेश सरकारको श्रम दिनको अवसरमा ‘जमीन बाँझौ नराखौं, सक्नेलाई खेती गर्न दिऔं’ भन्ने नारा दिएर अभियानको...बाँकी

संकटले नयाँ विश्व व्यवस्थाको माग गर्दैछ : अध्यक्ष प्रचण्ड

जेठ १ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संकटले नयाँ विश्व व्यवस्थाको माग गरिरहेको बताउनु भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको अयोजनामा देशभरका...बाँकी

दुई हजार नागरिकसहित छ सय सवारी साधन नियन्त्रणमा

सुर्खेत, १ जेठ २०७७ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपाल सरकारले जारी गरेको लकडाउन उलङ्घन गर्ने नागरिक तथा सवारी साधन दुवैलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । गत चैत्र ११ देखि बैशाख ३१ गतेसम्म लकडाउन...बाँकी

सुर्खेतका ४३ पत्रकारहरुको स्वाब संकलन

सु्र्खेत, ३१ बैशाख २०७७ नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको समन्वयमा यस जिल्लामा कार्यरत ४३ जना पत्रकारको नोजल स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुको पेशागत जोखिमतालाई ध्यानमा राखेर मन्त्रालयले...बाँकी

आयुर्वेद अस्पतालमा तीन बर्ष पछि डाक्टर

वैशाख ३१ गते । लामो समय पछि कर्णाली अञ्चल आयूर्वेद अस्पताल तथा हालको आयूवेर्द अस्पताल शाखा जुम्लाले डाक्टर पाएको छ । तीन बर्ष पहिले देखी डाक्टर नहुदा काममा प्रभाव परेको आयूर्वेद अस्पतालमा अव सहज हुने...बाँकी