
सुर्खेत ,१२ पुस २०७७ कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चिकित्सा...बाँकी
पौष १२, २०७७ |
Posted by |
समाचार
१२ पुस २०७७, आईतबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी ८२ वर्षीया महिलाको आज कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । प्रदेश अस्पतालमा...बाँकी

१२ पुस २०७७, आईतबार बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र...बाँकी
पौष १२, २०७७ |
Posted by |
समाचार
१२ पुस २०७७, आईतबार काठमाडौँ – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागु गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त उर्जामन्त्री रायमाझीले कुनैपनि...बाँकी

११ पुस २०७७, शनिबार हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-नेपाल समूहमा फर्केका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर केन्द्रीय सदस्य पद...बाँकी
पौष ११, २०७७ |
Posted by |
समाचार
११ पुस २०७७, शनिबार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न महासंघ कर्णाली प्रदेश समितिको निर्वाचनको लागि बिहीबार अध्यक्ष शाहीको मात्र एकल उम्मेदवारी परेको थियो...बाँकी

२०७७ पुस ११ गते । जुम्ला, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विभाजनको प्रभाव जिल्ला जिल्लामा पुग्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट संघीय संसद विघटन पछि एकाएक ओली र प्रचण्ड माधव नेपाल समूह दुई कित्तामा...बाँकी
पौष १०, २०७७ |
Posted by |
समाचार
१० पुस २०७७ शुक्रबार कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले कानून निर्माणमा प्रदेश सरकारको आवश्यक ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । नेपाल कानून समाज नागरिक संवाद केन्द्र कर्णाली प्रदेश तथा कर्णाली प्रदेश मामिला तथा विद्यायन...बाँकी

१० पौष २०७७ कम्यनिष्ट पार्टी जो फरक फरक बिपरीत धुर्वका कम्युनिष्ट पार्टी बिच अप्रत्यासी तरिकले पार्टी एकता हुँदा नेता कार्यकर्ता आश्चर्य चकित भएका थिए । तर पनि नेता कार्यकर्ता उत्साहित नै भए, अर्को तर्फ नेपालमा...बाँकी

१० पुस २०७७, शुक्रबार काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना भित्रिदा दुई मन्त्री बाहिरिएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र...बाँकी