OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

जुम्ला प्रजिअ बञ्जाडे पाल्पा र गृह मन्त्रालयका उपसचिब थापा जुम्ला सरुवा

जुम्ला । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहमन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीका अनुसार मन्त्रालय पछिल्लो समयकाे निर्णय अनुसार जुम्ला सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका...बाँकी

साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रकाे नाममा सम्बाेधन गर्ने

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ । साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले...बाँकी

२० वर्ष मुनिका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना

२० वर्ष भन्दा कम उमेर भएका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना क्रिकेटर परेका छन्। सूचीमा अधिकांसका खेलाडी टेस्ट राष्ट्रका छन्। एसोसिएट राष्ट्रका चार खेलाडी पर्दा नेपालबाट दुई जना परेका हुन्। एसोसिएट देश युएई र...बाँकी

नयाँ ७२ जनामा कोरोना पुष्टि, नेपालमा ६७५ जना संक्रमित

काठमाण्डाै – नेपालमा आज एकै दिन ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज सबैभन्दा धेरै रौतहटमा २६ जना र बारामा २१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डौमा...बाँकी

लकडाउनमा गाउँपालिकाले १६१ जना बिपन्नलाई दियो रोजगारीको काम

खलङ्गा जेठ १२ गते । लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका बेरोजगार १६१ जना नागरिकलाई काम सहित रोजागार दिएको छ । हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेलले आर्थिक अवस्था कमजोर भएका बेरोजगार...बाँकी

कोरोना भाईरस रोकथाममा स्थानीय सरकार : जुम्लाको पातारासी गाउँपालिकाले के गर्यो ?

जुम्ला वैशाख २७ गते । मानव जातिलाई नै चुनौति दिने गरि महामारीको रुपमा चुनौतिका रुपमा फैलिएको कोभिड १९ ( कोरोना भाईरस) रोकथाममा अहिले स्थानीय सरकार जुटिरहेको छ । स्थानीय सरकार अहिले जनताको सवैभन्दा नजिक गएर...बाँकी

प्रतिष्ठानमा दुई हजार ७६० जनाको पिसिआर परीक्षण : सवैको रिपोर्ट नेगेटिभ

जेठ १० गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणालीका पाँच जिल्ला मध्य जुम्ला सहित मुगु, हुम्ला र कालिकोटबाट विभिन्न मितिमा संकलन गरेर पिसिआर परीक्षण...बाँकी

कोरोना बीमा आकर्षण, जुम्लामा ४०५ जनाले गरे बीमा

खलङ्गा जेठ १० गते । जुम्लामा चार सय पाँच जनाले कोरोना बीमा गरेका छन् । शिखर ननलाईफ ईन्सुरेन्स कम्पनी जुम्लाले ल्याएको यो विशेष योजनामा चारसय पाँच जनाले बीमा गरेका ईन्सुरेन्सका कर्णाली ईन्चार्ज ऋषिराम पाण्डेले जानकारी...बाँकी

कुमारी ट्रष्टद्वारा रु.एक करोडको मेडिकल उपकरण सहयोग

सुर्खेत, ९ जेठ २०७७, शुक्रबार : कुमारी ट्रष्ट काठमाडौंले कर्णाली प्रदेश अस्पताल सुर्खेतसहित यहाँका १० जिल्ला अस्पातललाई रु.एक करोडको मेडिकल उपकरण सहयोग गरेको छ । ट्रष्टका अध्यक्ष तथा पूर्व सभासद् राजीवविक्रम शाहले आज प्रदेश अस्पताल...बाँकी

लिम्पियाधुरा नै कालीको मुहान

काठमाडौँ, जेठ ९ गते । सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ...बाँकी