OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकारमा टीका ढकाललाई नियुक्त गर्नुभएको छ । ढकाललाई सञ्चार तथा सूचना र अन्य तोकिएको जिम्मेवारी पूरा गर्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । पाँचथरको आरूबोटेमा जन्मनुभएका ढकाल...बाँकी

आईसोलेशनमा कोरोना संक्रमितलाई योग अभ्यास

भदौ २२ गते । जुम्लामा आईसोलेशनमा रहेका संक्रमितलाई योगा अभ्यास गर्न थालिएको छ । आयूवेर्द शाखा जुम्लाले उनिहरुको प्रतिरक्षा प्रणाली बलियो बनाउने उद्देश्यका साथ योग शिविर गरेर योगा अभ्यास गराउदै आएको छ । जुम्लाको चन्दननाथ...बाँकी

उत्कृष्ट कर्मचारी पुरस्कार घोषणा

  काठमाडौं, भदौ २२ गते ।  । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज...बाँकी

प्रदेश सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना सक्रमण

भदौ २१ गते । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले...बाँकी

थप नौ जना सङ्क्रमितको मृत्यु, कुल २८९ पुग्याे

काठमाडौँ, भदौ २१ गते । कोभिड–१९ बाट नेपालमा थप नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । आज थपिएका मृतकसँगै...बाँकी

रोकिएनन् जुम्लामा धार्मिक मेला

जुम्ला, २० भदौ गते । कोरोना महामारीको संक्रमण अत्यधिकरुपमा बढ्दै गएपछि कर्णालीलाई नियन्त्रणमा लिन सकस भएको छ । पछिल्लो समयमा जुम्ला यसबाट बढी प्रभावित भएको छ । जुम्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दो अवस्थामा पुगेपछि यहाँ...बाँकी

कर्णालीमा थपिए नौ संक्रमित, ६५ जना डिस्चार्ज

  २० भदौ २०७७, शनिबार कर्णाली प्रदेशमा आज नौ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ९ संक्रमित थपिएसँगै आज संक्रमितहरुको संख्या दुई हजार...बाँकी

अर्थमन्त्री खतिवडाको राजीनामा

१९ भदौ, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले पदबाट राजिनामा गर्नु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाउनु भएको हो । त्यसअगाडि उहाँ अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुनुभएको थियो ।...बाँकी

जोखिममै सात संक्रमित गर्भवतीलाई सुत्केरी गराउँदा……

१९ भदौ २०७७, शुक्रबार सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकहरुलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अँझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेहरुले व्यक्त...बाँकी

बामदेव गौतम राष्ट्रियसभा सदस्य सिफारिस

काठमाण्डौ भदौ १८ गते । नेकपा बरिष्ठ नेता बामदेव गौतम राष्ट्रियसभा सदस्ययका लागि सिफारिस हुनु भएकाे छ । आज बसेको नेकपा स्थायी समिति सदस्यले गौतमलाई  लैजाले निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो...बाँकी