OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ समाचार

राकम कर्णालीमा १०० शैयाको अस्पताल बन्ने पक्का

११ फागुन २०७७, मंगलबार अब राकम कर्णालीमा १०० शैयाको अस्पताल बन्ने पक्का भएको छ । अस्पताल निर्माणका लागि दैलेख आठबिस नगरपालिका ३ कुमालखाँडाका स्थानीयले १०० शैयाको अस्पतालका २८ रोपनी जग्गा दान गरेका छन् । कर्णाली...बाँकी

आवास र जमीनको माग गर्दै वादी समुदाय रात्रीकालिन् धर्नामा

११ फागुन २०७७, मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको खुला चौरमा बसेर दैलेखका वादी समुदायले प्रदेश सरकारलाई रात्रीकालिन् धर्ना दिएका छन् । प्रदेश सरकारसँग आवास र जमीनको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज...बाँकी

प्रतिष्ठानको डा.टोली जसले कोल्टी पुगेर मातृशिशुको ज्यान जोगायो

   १० फागुन २०७७, सोमबार नेपाली उखान, ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जु¥यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिन अघि हवाईजहाजबाट...बाँकी

सासु भत्ता वितरणमा सहजता ल्याउन सचेतना

 ९ फागुन २०७७, आईतबार जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउनको लागि वडाहरुमा सचेतना अभियान सञ्चालन गरिने भएको छ । जेष्ठ नागरिकहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता पाउन समस्या आएको जनगुनासो आएपछि यसलाई...बाँकी

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐनमाथि छलफल

  ९ फागुन २०७७, आईतबार कर्णाली प्रदेशमा ‘संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७’ माथि व्यापक छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिको अगुवाई तथा नेपाल कानून समाजको संयोजनमा आज कर्णाली प्रदेशस्तरीय...बाँकी

पत्रकार शाहीलाई मेयरले धम्की दिएको भन्दै महासंघद्वारा ध्यानाकर्षण

९ फागुन २०७७, आईतबार चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले थाहाकर्मी पत्रकार दिलमाया शाहीलाई टेलिफोनमा गरेको कुराकानीको बिषयमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले ध्यानाकर्षण गरेको छ । महासंघले शनिवार जारी गरेको विज्ञप्तिमा थाहा खबर जुम्लाका...बाँकी

बहुआयमिक सेवा दिलाउने पहलमा प्रदेश सरकारः मन्त्री केसी

७ फागुन २०७७, शुक्रबार कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकारले अस्पतालबाट बहुआयमिक सेवा दिलाउने गरी अघि बढेको बताउनुभएको छ । प्रदेश अस्पतालको १५औं स्थापना दिवसमा बोल्दै मन्त्री...बाँकी

“रासस उत्कृष्ट आलेख पुरस्कार जुम्लाका रावतलाई ”

राष्ट्रिय समाचार समिति (राससले) यो वर्षको उत्कृष्ट आलेखको पुरस्कार जुम्लाका विजय रावतलाई पुरस्कृत गरेको छ । राससको ६० औँ वार्षिकोत्सवको अवसरमा आलेखतर्फको पुरस्कार कर्णाली प्रदेश जुम्लाबाट राससमा कार्यरत रावतलाई पुरस्कृत गरेको हो । रावत जुम्लामा...बाँकी

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

  ७ फागुन २०७७, बिहीबार नेपाल सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा डा.राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि शुक्रबार मात्र राष्ट्रपतिले...बाँकी

प्रदेश नम्बर २ का प्रदेश प्रमुख परियार पदमुक्त

  ७ फागुन २०७७, बिहीबार नेपाल सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई आज पदबाट मुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश परियारलाई पदमुक्त गरेकी हुन् । यसले नेकपा...बाँकी