OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्ण चाैलागाई कार्तिक ६, २०७८जुम्ला,
९०८ पटक

२०७८ कार्तिक ६ गते,  भालुकाे अाक्रमणबाट जुम्लामा  एक महिलाकाे ज्यान लिएकाेछ ।  प्रहरी नायव उपरीक्षक दानबहादर थापाका अनुसार ताताेपाानी गाउँपालिका वडा नम्बर ५ निवासी ५५ बर्षिय रूद्रा  डाँगीकाे भालुले ज्यान लिएकाे बताउनु भयाे  ।         करिब  विहान १० बजे गाडापारी सामुदायिक वनमा  मान्छे कराईरहेकाे अावाज सुनिएकाे  थियाे । दिउसाे पछि मान्छे मरेकाे खबर अाएकाे स्थानीय सुर्य डाँगीले जानकारी दिनु भयाे । मृृृतककाे कर्णाली प्रतिष्ठानमा पाेष्टमार्टम गर्न लगिएकाे छ ।  मृतक डाँँगी गाडापारि सामुदायिक बनकाे चाैकिदार समेत हुन ।  यस अघि गुठिचाैरमा दशै अघि एक जना ज्येष्ठ नागरिककाे पनि भालुले हत्या गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस्