OnlinePana

आज : २०८१ माघ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार, स्वास्थ्य-यौन

२२ वुद्धामा सुधार गर्नुपर्ने माग सुधार गछौ : कर्णाली प्रतिष्ठान

असार २८ गते, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गत असार १६ गते २२ वुद्धे विभिन्न माग लिएर पेश गरिएको नेपाल तरुणदल र नेविसंघ जुम्लाका मागका बिषयमा पत्रकार भेटघाटमा सकारात्मक रहेको बताईएको छ । रजिष्ट्रार...बाँकी

पर्यटकीय क्षेत्र गुठिचौरमा प्यारा ग्लाईडिङ परीक्षण

असार २७ गते । जुम्लाको प्रचुर पर्यटकीय सम्भावना रहेको गुठिचौरमा प्याराग्लाईडिङ परीक्षण शुरु गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाले सो क्षेत्रमा साहसिक पर्यटन सहित आर्थिक आम्दानी बढाउने हिसावले परीक्षण उडान गरिएको हो । परीक्षण उडानमा...बाँकी

जिल्ला प्रहरीद्धारा नागरिक सुनुवाई, ३२४९ ट्राफिक कारवाही

असार २७ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाद्धारा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । प्रहरी कार्यालय जुम्लाले आफुले गरेका गतिविधिका बिषयमा नागरिक सुनुवाई गरिएको छ । प्रहरीले गरेका कामको बिषयमा नागरिकलाई जानकारी गर्ने उद्देश्यका साथ...बाँकी

वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न

२०८१ असार २५ गुठिचौर  वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। गुठिचौर गाँउपालिका वडा५ भित्रका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण गरिएको छ । पालिकाको महिला तथा...बाँकी

कर्णाली प्रदेश सरकारको वार्षिक खर्च प्रगति मात्र ६० प्रतिशत

२५ असार २०८१, मंगलबार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आव.मा प्रदेश सरकारले रु.३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट...बाँकी

दलित समुदायको सशक्तिकरणसम्बन्धी विधेयकमा छलफल सुरु

२४ असार २०८१, सोमबार कर्णाली प्रदेशसभामा ‘दलित समुदायको सशक्तिकरण तथा जीवनस्तर प्रवद्र्धनका लागि व्यवस्था गर्न बनेको विधेयक २०८०’ माथि छलफल सुरु भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको २३औं बैठकमा सभामुख नन्दा गुरुङले सामाजिक...बाँकी

खोजमूलक समाचारले सरकारलाई सहयोग गर्छः मुख्यमन्त्री कँडेल

२३ असार २०८१, आईतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खोजमूलक समाचारले सरकारलाई काम गर्न सहयोग पुग्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज सुर्खेतको...बाँकी

दैलेखका ६ किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार

२२ असार  २०८१, शनिबार दैलेखका ६ किसानहरुले जिल्लास्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट तीन÷तीन गरी छ जना किसान पुरस्कृत भएका हुन् । कृषि...बाँकी

संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण

 २२ असार २०८१, शनिबार कर्णाली प्रदेशका पत्रकारहरुलाई संसदीय रिपोर्टिङ्सम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज सुर्खेतको समन्वयमा दुई दिने क्षमता अभिवृद्धि...बाँकी

अत्याधुनिक हतियारसहित यार्सा लुट्ने व्यक्ति पक्राउ

 २१ असार २०८१, शुक्रबार अत्याधुनिक हतियारसहित यार्सा लुट्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । मुगु र जुम्ला प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बीरबहादुर वलीले जानकारी...बाँकी