OnlinePana

आज : २०८३ साउन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

बालेन साहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

काठमाडाैं : चैत ५, २०८२  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह र उपसभापतिबीचको छलफलले मिति तय गर्‍यो। चैत १२ गते...बाँकी

प्रधानमन्त्री कार्की मुगु- जुम्ला भ्रमणमा

५ चैत २०८२, बिहीबार जुम्ला : प्रधानमन्त्री सुशीला कार्की मुगु हुँदै जुम्ला पुग्नुभएको छ । आज बिहान सुर्खेत हुँदै प्रधानमन्त्री कार्की नेपाली सेनाको हेलिकप्टरमा मुगुको राराताल पुग्नुभएको हो । उहाँ अहिले जुम्ला पुग्नु भएकाे प्रमुख...बाँकी

हुलाक सेवालाई प्रविधिमैत्री बनाएर लैजानुपर्छः सचिव बस्नेत

४ चैत, २०८२, बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक सेवालाई प्रविधिमैत्री बनाएर लैजानुपर्ने बताउनुभएको छ । हुलाक निर्देशन सुर्खेतद्धारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘हुलाक सेवाको व्यवसाय प्रवद्र्धनसम्बन्धी कार्यक्रम’मा बोल्दै सञ्चार तथा...बाँकी

सुर्खेतमा दुई छोराछोरासहित आमा सम्पर्कविहीन

२ चैत २०८२, सोमबार गुर्भाकोट नगरपालिका ११ सुर्खेत पिप्ले गाउँ निवासी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार कठायत ११ वर्षीय...बाँकी

सुर्खेतमा फागुनमा ७६ सवारी साधन दुर्घटना, चारको मृत्यु

२ चैत २०८२, सोमबार कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतमा फागुन महिनामा मात्रै ७६ सवारी साधन दुर्घटना भएका छन् । उक्त महिनामा भएको सवारी दुर्घटनामा एक महिलासहित चारको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वीरेन्द्रनरमा...बाँकी

श्रम संस्कृति पार्टीबाट कर्णालीका राधिका सांसदमा सिफारिस

१ चैत २०८२, आईतबार श्रम संस्कृति पार्टीले समानुपातिक प्रणाली अन्तरगत कर्णाली प्रदेशबाट राधिका रम्तेललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ । उक्त पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार आदिवासी÷जनजातिबाट पुरुष पूर्णप्रसाद लिम्बु, (संखुवासभा) खस आर्य महिलातर्फ...बाँकी

जुम्लामा यातायातको नयाँ भाडादर निर्धारण,आरक्षण सिट लागु गरिने

     ३० फाल्गुन २०८२, शनिबार जुम्ला / जुम्लामा नयाँ भाडादर कायम गरिएकाेे छ ।  जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा २०८२ फागुन २८ गते सरोकारवाला निकाय र यातायात व्यवसायीबीच बसेको...बाँकी

अस्मिता जसले जुम्लामा शिशु जन्माइन, सुर्खेत पुगेर आफै अस्ताइन्

२९ फागुन २०८२, शुक्रबार सुर्खेतःतिला गाउँपालिका ३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुको जन्म दिएकी नेपालीको स्वास्थ्य...बाँकी

कर्णाली सरकारको मन्त्रिपरिषदद्वारा दुई विधेयक स्वीकृत

२९ फागुन २०८२, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले “केही प्रदेश ऐन संशोधन गर्ने विधेयक, २०८२” लाई स्वीकृत गरी प्रदेश...बाँकी

सुत्केरीको हेलिकप्टरबाट उद्धार

जुम्ला/फागुन २८ गते— जुम्लाबाट १८ बर्षिय किश्वरीको हेलिकोप्टरबाट उद्वार गरिएको छ । तिला गाउँपालिका वडानं –३ की १८ वर्षीया अस्मिता नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्लाबाट सुर्खेत उद्धार गरिएको हो । फागुन २५ मा कर्णाली...बाँकी