१ असार २०७८, मंगलबार कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम असफल गराउने तयारी नेकपा एमाले प्रदेशसभा दलले गरेको छ । नेकपा एमाले प्रदेशसभा दलको आज बसेको बैठक सोमबार पारित हहुन नसकेको प्रदेश सरकारको नीति तथा...बाँकी
असार १ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमविविएस अध्ययन पठन पाठन गर्न पाउने भएपछि खुशीयाली छाएको छ । सामाजिक संजालमा अव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर उत्पादन गर्न...बाँकी
१ असार २०७८, मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १८ वर्षदेखि संविधान र ऐनसँग बाझिएको नियमावली कार्यान्वयन गरिरहेको ठहर भएको छ। सर्वोच्च अदालतले अख्तियारको नियमावलीको नियम ३० मा राखिएको ‘रंगेहात पक्राउ’ मा राज्यकै रकम घुस दिएर...बाँकी
२०७८ असार १, मंगलबार विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु...बाँकी
खलंगा जेठ ३१ गते । जल तथा मौसम विज्ञानले मौसम पूर्व अनुमानको बिषयमा अगाबै सूचना दिएमा क्षेति कम हुने बताएको छ । जलतथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले मौसम परिवर्तन पछिको क्षेति जोगाउन...बाँकी
३१ जेठ २०७८, सोमबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले कर्णालीमा आमस१ञ्चार प्रतिष्ठान अगाडि बढ्ने बताउनुभएको छ । उहाँले आमस१ञ्चार प्रतिष्ठानसहित यस पटकको नीति कार्यक्रमले समेटेका विषयको संक्षिप्त जानकारी गराउदै संसदमा प्रतिष्ठान...बाँकी
३१ जेठ २०७८, सोमबार सन् २००९ देखि लगातार वर्ष १२देखि इजरालका प्रधानमन्त्री रही आएका बेन्जामिन नेतान्याहुले पद त्याग गर्न परेको हो । नयाँ गठबन्धनका दक्षिणपन्थी राष्ट्रवादी पार्टीका नेता नफ्ताली बेनेटले संसदमा बहुमत सिद्ध गरेपछि प्रधानमन्त्री...बाँकी
३१ जेठ २०७८, सोमबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा...बाँकी
३० जेठ २०७८, आईतबार कर्णाली प्रदेशसभाको आर्थिक वर्ष २०७८÷०७९ का लागि शनिबार प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा छलफल जारी रहेको छ । छलफलमा दश प्रदेशसभाले भागलिँदै आफ्ना धारणा राख्नुका साथै सुझाव दिएका छन् ।...बाँकी
जेठ ३०, २०७८ |
Posted by Corepati |
समाचार३० जेठ २०७८, आईतबार कर्णाली प्रदेश सरकारले कर्णालीमा कार्यरत क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिद ५० प्रतिशत अनुदान दिने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट प्रस्ताव गर्नुपूर्व संसदीय मामिला पत्रकार समाज...बाँकी