OnlinePana

आज : २०८१ माघ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

एकिकृत अखिल नेपाल शिक्षक संगठनको १५१ सदस्यीय जिल्ला समिति बिस्तार

एकिकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठन बिस्तार गरेको छ । अध्यक्ष राजेन्द्र खत्री। उपाध्यक्ष समृता बुढा, राजबहादुर शाही। सचिव जयशंकर धिताल रहेको संगठन परिषदको अवसरमा बिस्तार गरेको हो । ३९ सदस्यीय जिल्ला कमिटी रहेको...बाँकी

सत्ता गठवन्धनलाई नेतृत्व दिन मार्ग प्रशस्त्र : मुख्यमन्त्री शाही

कर्णाली, १५ कार्तिक :  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी विशेष सम्बोधन मार्फत पदबाट राजीनामा दिनुभएको हो...बाँकी

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्धारा राजिनामा

२०७८ कात्तिक १५ गते, सोमवार जुम्ला, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिनु भएको छ । उहाले आज विशेष सम्वोधन गर्दै राजिनामाको घोषणा गर्नुभएको हो । कर्णालीमा ६ महिना अघि कांग्रेस सँग गरेको सहमतिको आधारमा राजिनामा...बाँकी

लाम्रा संवाद गाउँगाउँका कुडा (दुई) : कात्तिक १६ देखी १८ गते हुने

कात्तिक १४ गते । लाम्रा सम्वाद गाउँगाउँका कुडा (दुई) हुने भएको छ । खस सभ्यता र सस्कृति सँग जोडिएको कात्तिक १६ देखी १८ गते सम्म यस पटक कार्यक्रम हुने भएको छ । लाम्रा सम्वाद कार्यक्रमका...बाँकी

एकिकृत अखिल नेपाल शिक्षक संगठन अव पहिलो संगठन : सचिव चपाई

एकिकृत अखिल नेपाल शिक्षक संगठन मुलुककै सवैभन्दा ठूलो संगठन हुने दावी गरिएको छ । जुम्लामा दोस्रो परिषदको उद्धाटनको सन्दर्भमा कार्यक्रमका प्रमुख अतिथि तथा एकिकृत अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका अध्यक्ष रेश्मीलाल...बाँकी

कर्णालीका बाढीपीडित भन्छन्– चामल नदेऊ, धानखेत बनाइदेऊ

१४ कात्तिक, कर्णाली (सुर्खेत) । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका-४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण...बाँकी

माओवादीले बनायो वडादेखि राष्ट्रिय सम्मेलनसम्म प्रतिनिधिको मापदण्ड

  माओवादीले बनायो वडादेखि राष्ट्रिय सम्मेलनसम्म प्रतिनिधिको मापदण्ड आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रले सबै तहका सम्मेलनमा सहभागी हुने प्रतिनिधित्वको विषयमा मापदण्ड बनाएको छ ।  कात्तिक १, २ र ३ गते...बाँकी

पत्रकार डिवी बुढाको नेतृत्वमा प्रेस सेन्टर जुम्लाको कार्यसमिति चयन

९ कार्तिक २०७८, मंगलवार, प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा पत्रकार धन बहादुर बुढा (डिबी) चयन हुनु भएको छ । प्रेस सेन्टरको चौथो जिल्ला अधिबेशन बाट पत्रकार बुढा अध्यक्षमा र्निविरोध चयन भएका हुन् । लामो समयदेखि...बाँकी

कर्णालीको यातायात समस्या र बिपत संकट व्यवस्थापनको पहल अघि बढ्यो

कात्तिक ७ गते, कर्णालीमा बिपत र यातायात सेवाको समस्या बिषयमा पहल थालिएको छ । प्रदेशसभा सदस्य तथा पूर्व गृहमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री गोमा कुँवर, नेकपा माओवादी पार्टी जुम्लामा संयोजक बिरबहादुर कुँवर सहितको अगुवाहरुको टिमले...बाँकी

प्रधानमन्त्री ज्यू, कर्णालीमा पनि मान्छे बस्छन् : गजेन्द्रबहादुर महत

जुम्लाका प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवा कर्णालीमा नगएको आक्रोस पोख्नु भएको छ । सांसद महतले प्रधानमन्त्रीे शेरबहादुर देउडा आफ्नो क्षेत्रमा गएका तर साविक कर्णालीमा बिपतको बेला नगएको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नु...बाँकी