
जुम्ला, माघ ३ गते जुम्लाको चन्दननाथ नगरपालिका भित्रका विपन्न बिपन्न महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ । विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउनका लागि सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र...बाँकी

३ माघ २०७८, सोमबार वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित कुइन्स रेष्टुरेन्टबाट लागु औषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार...बाँकी

३ माघ २०७८, सोमबार वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत निवासी ६१ वर्षीय नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार अपरान्ह ३ः२० बजे रेडियो नेपाल प्रादेशिक...बाँकी

खलङ्गा माघ २ गते, जुम्लामा नेपाली सेनाले दोस्रो लहरको कोरोनामा मृत्यू भएका २२ जनाको शवको व्यवस्थापन गरेको छ । कठिन परिस्थतिमा नेपाली सेनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा उपचारको क्रममा निधन भएका कोरोना...बाँकी

२ माघ २०७८, आइतबार कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको दोस्रो बैठकबाट दुईवटा विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित भएको छ । कर्णाली प्रदेश सरकारका योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते बुधबार बसेको प्रदेशसभाको नवौ अधिवेशनको पहिलो...बाँकी

२ माघ २०७८, आइतबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित बुलबुले भ्यू टु होटलबाट लागु औषधसहित १० जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी...बाँकी

१ माघ २०७८, शनिबार वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित बुदबुदी गाउँमा एकाघरका चारको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका ४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनको ८ वर्षीय छोरा निरज बुढा र...बाँकी

१ माघ २०७८, शनिबार यतिबेला मुलुकभर कोरोना महामारीको तेस्रो लहर दिन प्रतिदिन बढिरहेको छ । संघ तथा प्रदेश सरकारले सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भिड नलाग्ने सूचनात्मक निर्देशन दिइरहँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज...बाँकी

१ माघ २०७८, शनिबार नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्ष हेमन्त चुनारा निर्वाचित हुनुभएको छ । संगठनको वीरेन्द्रनगरमा सम्पन्न ११औं जिल्ला अधिवेशनले चुनाराका अध्यक्ष्मा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको...बाँकी

१ माघ २०७८, शनिबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले थारु तथा मगर समुदायले मनाउने ‘माघी एवं मकर सकराती, २०७८’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आज एक सन्देश जारी थारु समुदायको...बाँकी