
१५ साउन २०८३, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले भ्रामक सूचना र उत्तेजक सामग्रीहरु सामाजिक सञ्जाललगायतका कुनैपनि माध्यममा पोष्ट नगर्न आग्रह गर्नुभएको छ । आज उहाँले एक सन्देश जारी...बाँकी

१४ साउन २०८३, बिहीबार सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतका ६० वर्षीय रत्न बिकको...बाँकी

१४ साउन २०८३, बिहीबार सुर्खेतः संविधानको मर्मविपरीत ंसंघले गरेका गतिविधिका कारण संघीयता कार्यान्वयनका विषयमाथि प्रश्न उठ्न थालेको प्रदेशसभा सदस्यहरुले बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको २३औं बैठकको प्रारम्भिक समयमा बोल्दै नेपाली काँग्रेस...बाँकी

१३ साउन २०८३, बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको ९ जना प्रहरीको...बाँकी

१३ साउन २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज...बाँकी

१३ साउन २०८३, बुधबार कर्णाली राजमार्गको कालीकोट जुम्ला सडक खण्डमा पर्ने सेराबाडामा आज सुख्खा पहिरोसहित विशाल ढुंगा खस्दा सडक अवरुद्ध भएको छ । खाँडाचक्र नगरपालिका ८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरो र ढुंगाले सडक बन्द...बाँकी

१३ साउन २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेशको पाँच मुख्यमन्त्रीमा नियुक्त मंगलबहादुर शाही प्रदेशको अति विकट मध्येको मुगु जिल्लाको साविक जिमा गाविस ९ सोरुकोट र हाल सोरु गाउँपालिका ६ स्थायी निवासी हुनुहुन्छ । विसं.२०२५ भदौ १६...बाँकी

१२ साउन २०८३, मंगलबार सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । नेकपा एमालेको समर्थनमा आज कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले अपरान्ह ५ः०० बजे...बाँकी

१२ साउन २०८३, मंगलबार सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको छ । नेकपा एमालेको समर्थतनमा आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता...बाँकी

१२ साउन २०८३, मंगलबार सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दावी पेशकोे तयारी गरिरहेको बताउनुभएको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच साउन ९...बाँकी